ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विवादास्पद विधेयकमै अल्झियो सरकार
सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यमन र माली शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी
राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसदको व्यवहारले सभामुख हायलकायल
सरकार सञ्चालन गरिरहेको नेकपाका सांसद झपट रावलले रोस्टममा पुगेर ४ मिनेटसम्म मौन धारण गरे । सरकारले ल्याएको बजेटप्रति व्यंग्यात्मक शैलीमा उनले रोस्टममा पुगेर मौनधारण गरेको देख्दा बैठकमा सहभागी सांसद कानेखुसी गर्दै थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यौनहिंसाको उच्च जोखिममा किशोरीहरू
समाजमा किशोरीहरु फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वडाध्यक्षको सिफारिसमा दोहोरो नागरिकता
उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविका स्ववियु ‘अवैधानिक’
त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ‘अवैधानिक’ भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्ता छन् प्रहरीविरुद्ध १९९ उजुरी
नेपाल प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्ध नै उजुरीको चाङ छ । प्रहरीको एक तथ्यांकले चालू आर्थिक वर्ष २०७५/७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुल बन्द गरेर नेताका भतिजाको बिहे भोज
फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परमादेश टेर्दैन नेपाल बैंक
नेपाल बैंक लिमिटेडले सर्वोच्च अदालतको परमादेश पालना गर्न आनाकानी गरेको छ । सेवानिवृत्त २ सय ७१ जना कर्मचारी पाउनुपर्ने निवृत्तिभरणसम्बन्धी फैसला कार्यान्वयन नभएपछि सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालय र बैंकबीच जुहारी चलिरहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाको ट्र्याकसुट खरिद, नियमविपरीत दररेट बढी राख्ने फर्म छनोट
नेपाली सेनाले ट्र्याक सुट खरिदका लागि आह्वान गरेको बोलपत्रमा आठवटा फर्म सहभागी भएकोमा सबैभन्दा धेरै दररेट राखेर बोलपत्र दिने फर्मलाई छनोट गरिएको भेटिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाणिज्य बैंकको ५० अर्बबराबरको ऋणपत्र बजारमा
वाणिज्य बैंकहरूको ५० अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) बजारमा आएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हालसम्म कुल २८ वटा वाणिज्य बैंकहरूमध्ये १४ वटा वाणिज्य बैंकहरूले ऋणपत्र निष्कासन गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकसेवा आयोग विज्ञापन विवाद : संसदीय समितिको निर्देशन कानुनविपरीत
समितिको निर्देशनसँगै संविधान र कानुनको उल्लंघनका साथै एकातिर हालसम्म निष्पक्ष मानिएको लोकसेवा आयोगलाई विवादमा ल्याउने काम भएको छ भने अर्काेतर्फ निष्पक्ष तरिकाले गर्न लागिएको पदपूर्ति रोकेर करारमा कर्मचारी भर्ना गर्ने बाटो खुला गरी स्थानीय तह राजनीतिक दलका भर्तीकेन्द्र बन्ने खतरासमेत देखिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगार : स्वास्थ्य परीक्षण गर्ने ५१ संस्था थपिए
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ५१ वटा स्वास्थ्य संस्था थपिएका छन्। स्वास्थ्य परीक्षणको काम गर्न आवेदन दिएका १ सय २६ स्वास्थ्य संस्थामध्ये मापदण्ड पुगेका ५१ संस्थालाई वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत गरिएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूचना प्रवाहमा प्रतिबद्ध छौं : प्रधानसेनापति
प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरक्षा संवेदशीलतालाई मध्यनजर राख्दै सूचना प्रवाहमा सेना प्रतिबद्ध रहेको बताएका छन् । सूचना आयुक्तहरूसँग सोमबार जंगी अड्डामा आयोजित अन्तरक्रियामा थापाले सूचनाको हकप्रति सेना जिम्मेवार र जवाफदेही रहेको प्रस्टीकरण दिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असोजबाट जनकपुरमा रेल गुड्ने
आगामी असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे १० हजार हेक्टरभन्दा बढी वन अतिक्रमण
जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठेकेदारसँगको मिलेमतोमा ८५ लाख भ्रष्टाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नदी नियन्त्रण योजनामा अनियमितता गर्ने दुईजना कर्मचारी र तीनजना ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारत निकासीमा पहिलोपटक ‘नगद अनुदान’ व्यवस्था
सरकारले छिमेकी मुलुक भारत निकासीमा पहिलोपटक नगद अनुदान दिने व्यवस्था गरेको छ । यसअघिसम्म भारतबाहेक अन्य तेस्रो मुलुकमा निकासी गरेबापत मात्रै सरकारले नगद अनुदान दिने गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदीय समिति र सरकारबीच बढ्यो टकराव
विज्ञापनलाई संविधानसम्मत नै भएको भन्दै उनले कुनै पनि हालतमा रोक्न नमिल्ने जवाफ समितिमा दिए । त्यसको लगत्तै समितिले विज्ञापन संविधानविपरीत भएको भन्दै रोक्न सरकारलाई निर्देशन दिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
223
224
225
226
Next
सर्च गर्नुहोस्