ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
दाहाललाई ओलीको व्यंग : 'सरकार ४-५ दिनमै ढल्छ'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कान्ति लोकपथ निर्माण अन्तिम चरणमा
स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालको पहिलो सडक आयोजना कान्ति लोकपथ निर्माणको अन्तिम चरणमा पुगेको छ । ९० किलोमिटर सडकमध्ये मकवानपुरतर्फ ५१ र ललितपुरतर्फ ३९ किलोमिटर पर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयुर्वेद अनुसन्धान केन्द्रको कन्तबिजोग
कर्मचारीको स्थायित्व नहुँदा नेपालमा उत्पादन भएका करोडौं रुपैयाँका जडीबुटी विदेश देश निर्यात भइरहेका छन् । यस्तै, उत्पादन भएका जडीबुटीको अध्ययन अनुसन्धानले समेत मूर्तरूप लिन नसकेको कर्मचारीको भनाइ छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रिया सुरु
लोकसेवा आयोगले स्थानीय तहका लगि सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ। साथै परीक्षाको पाठ्यक्रममा केही परिमार्जन गरी संघीयतासम्बन्धी विषय समेत राखिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसददेखि राष्ट्रपतिसम्मको तलब वृद्धि
अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय तहमा कर्मचारी भर्ना, बाँकी पद बढुवामार्फत पूर्ति गरिने
आयोगका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहका लागि ५१५ स्थानीय तहबाट १३ हजार ६४५ को माग भई आएको र सोका लागि गुणस्तरमा कुनै घटबढ नहुनेगरी फास्ट्र ट्र्याक विधिमार्फत भर्ना प्रक्रिया खुलाएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट लक्ष्य : आर्थिक वृद्धि ८.५ प्रतिशत
नयाँ बजेट सार्वजनिक गरेको भोलिपल्ट बिहीबार त्यसबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले ज्येष्ठ नागरिकको भत्ता संविधानको मौलिक हक कार्यान्वयन गर्न वृद्धि गरिएको दाबी गरे। संविधानमा राखिएका मौलिक हक कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य, रोजगार, आवासजस्ता शीर्षकमा पर्याप्त बजेट विनियोजन गरिएको उनले बताए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीयता कार्यान्वयनबारे देउवा–आरजु सवाल जवाफ
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको संघीयता कार्यान्वयनको चुनौतीसम्बन्धी विशेष अन्तरक्रियामा देउवापत्नी आरजुले संविधान लेख्ने बेलामा गरिएको प्रतिबद्धता अहिलेको संघीयताले पूरा नगरेको बताइन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गृहका अधिकृतविरुद्ध दुई करोडको अकुत सम्पत्ति मुद्दा
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत अधिकृत रमाकान्त अर्यालले अस्वाभाविक सम्पत्ति आर्जन गरेका हुन् । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक
एउटा २० अंकको बाहेक अरू प्रश्न भने दुवैमा मिल्छन्। द्वितीय पत्रको नेपाली खण्डको १ नम्बरमा एउटा प्रश्नपत्रमा आन्तरिक लेखा परीक्षणबारे प्रश्न छ। अर्कोमा अन्तर्राष्ट्रिय व्यापारबारे।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा उतारचढाव : एकीकरण नसकिँदै सत्ता विवाद
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले पूर्वसहमतिअनुसार अर्का अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा आफू आश्वस्त रहेको बताएका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्धविश्वासको पराकाष्ठा, शक्तिशाली बन्ने महत्वकांक्षाले बालकको बलि
धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिका रूपमा एक बालकको हत्या गरिएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भनिने समीरकुमार साहको हत्या गरिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या
२० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ । कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धामी बन्न बालकको हत्या
धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय मिडियाको ठूलो बजार सीमित समूहको कब्जामा
भारतीय मिडियाको ठूलो बजार सीमित व्यक्तिको नियन्त्रणमा रहेको हालै गरिएको एक अनुसन्धानले देखाएको छ। ‘रिपोर्टर विद्आउट बोर्डर’को अग्रसरतामा गरिएको मिडिया स्वामित्व अनुगमनसम्बन्धी अनुसन्धानले यस्तो देखाएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पेमा खान्डु अरुणाञ्चल प्रदेशको मुख्यमन्त्री
भारतीय जनता पार्टी (भाजपा)का नेता पेमा खान्डुले अरुणाञ्चल प्रदेशको मुख्यमन्त्रीका रूपमा बुधबार शपथ लिएका छन् । खान्डुसहित अन्य ११ जना मन्त्रीलाई अरुणाञ्चल प्रदेशका गभर्नर अवकाश प्राप्त बिग्रेडर बिडी मिश्राले पद तथा गोपनियताको शपथ गराएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक अंक गणितको सिकार : स्वर्णिम वाग्ले
अर्थतन्त्रको आधार बलियो बनाउनेभन्दा राजनीतिक अंक गणिततर्फ बढी केन्द्रित भएको प्रतिक्रिया दिए । ‘बजेटले अर्थतन्त्रको आकार बलियो बनाउनेभन्दा पनि राजनीतिक अंक गणितलाई प्राथमिकता दिएको देखियो, सरकारले बजेटमा वाहीवाही पाउन सकेन,’ वाग्लेले भने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्षमताबिनाको बजेट : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेटलाई ‘क्षमताबिनाको बजेट’को संज्ञा दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले वितरणमुखी भएको र क्षमताबिनाको रहेको टिप्पणी गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शैक्षिक सुधारका लागि छैन बजेट
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरेको वार्षिक बजेटमा सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयमा गणित, अंग्रेजी र विज्ञानका स्वयंसेवक शिक्षक परिचालन गर्ने सरकारी निर्णय सार्वजनिक गरेका छन्। सो कार्यका लागि सरकारले १ अर्ब ५ करोड विनियोजन गरेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
231
232
233
234
Next
सर्च गर्नुहोस्