ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
मिक्लाजुङ हत्याकाण्ड : ‘पत्याउनै गाह्रो, सपनाजस्तो’
‘सपनाजस्तो लागेको छ। काममा फर्किन मनै छैन। खान, काम गर्न, सुत्न मन लागेको छैन। एकतमासको भइएको छ’, स्थानीय व्यवसायी कुमारी माङलाकले भनिन्, ‘यहाँभन्दा भयावह अवस्था के हुन सक्छ र ?’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहदानी विधेयक फिर्ता
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी
साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन्। वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसमा उजुरीको पोको खोलियो, कारबाही गर्न हच्किँदै अनुशासन समिति
पार्टीले बनाएको अनुशासन समितिमा देशभरबाट १२ सयको हाराहारीमा उजुरी परेको भए पनि विभिन्न दबाब तथा कस्ता उजुरी उपर के गर्ने भन्ने नियमावली नहुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्प्युटर चलाउन नजान्ने कर्मचारी स्थानीय तहबाट केन्द्रमै फिर्ता
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसकाे छाया सरकारमा पनि असन्तुष्टि
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी
राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अथाह सम्पत्ति, न्यून आय
तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर, थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीनजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर बन्यो कतार
कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरीलाई घुसः १० रुपैयाँदेखि ४५ सयसम्म
उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रूर बन्दै समाज, आफन्तभित्रै हत्या बढ्दो
साउनदेखि माघ मसान्तसम्मको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् । १५ आमाबुबा छोराबाट मारिएका छन् । आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको हत्या गरेका छन् । चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरीले जनाएको छ । यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बाहिनी र बुहारीले तीन सासू–ससुरा र जेठानीको हत्या गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रतिवेदन बनाउँदै दराजमा थन्काउँदै
मार्गचित्र, योजना र प्रतिवेदनहरु दराजमै सीमित छन् । बजारमा तरकारीको भाउ बढेपछि सरकारी टोलीले अनुगमन गरी प्रतिवेदन बनाउँदै आएका छन् । पछिल्लो समय चारवटा अनुगमन प्रतिवेदन बनेका छन् । तर, ती सबै प्रतिवेदनले सुझाएका कुनै कुरा लागू भएको छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामिरितालाई सगरमाथा पानीपँधेरो
आठतले घर एकैपटक उक्लिँदा धेरैलाई स्वाँस्वाँ हुन्छ तर कीर्तिमानी आरोही कामिरिता शेर्पाले ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा एकै सातामा दुईपटक आरोहण गरेर सबैलाई चकित पारेका छन् । गत बुधबारमात्रै २३औं पटक सगरमाथा आरोहण गरेका शेर्पाले मंगलबार बिहान २४औं पटक सफल आरोहण गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कारुणिक नरसंहार : जो भागेर बाँचिन्
१२ वर्षीया सीता खजुमको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उनलाई मंगलबार अपराह्न अस्पतालमा ल्यायएको थियो । सीताको हात भाँच्चिएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार सीताले घटनाबाट बच्न भाग्ने क्रममा ठोक्किएर हात भाँच्चिएको बताएकी छन् । उनी मानसिक रूपमा विक्षिप्त छिन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट दिन सांसदको दबाब
गत वर्ष सत्ता र प्रतिपक्ष दुवै सांसदले आफूहरुको सम्बन्ध जनतासँग टुट्ने भएकाले सांसद विकास कोष वा निर्वाचन क्षेत्रका नाममा बजेट छुट्याउन ठूलो दबाब दिए । तर, मुख्यमन्त्री शंकर पोखरेलले बजेट दिँदा त्यसको दुरुपयोग हुने भन्दै बजेट छुट्याएनन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारविरुद्ध मोर्चा कस्ने तयारी
प्रमुख प्रतिपक्षी कांग्रेसले संविधानविरोधी प्रावधान राखिएका विधेयक र राजनीतिक मुद्दामा संयुक्त दृष्टिकोणका साथ अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना दलसँग सहकार्य गर्ने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटअघि नै अत्यधिक मूल्यवृद्धि
चुरोट प्रतिप्याकेट १० देखि १५ रुपैयाँ बढेको छ । उत्पादन कम भएको र भारतमा चुनावका कारणले आयात कम भएको भन्दै बजारमा तरकारीको भाउ धेरै बढेको छ । सबैभन्दा धेरै गोलभेंडाको मूल्य बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देवघाटमा जग्गा अतिक्रमण : सुकुमबासीको नाममा हुकुमबासीको राज
चितवन र तनहुँको सिमामा पर्ने पवित्र धार्मिकस्थल देवघाटको सार्वजनिक जग्गामा अतिक्रमण बढ्दै गएको छ । अतिक्रमण बढ्दै गएपछि देवघाट संरचनाको भविष्य नै अन्योलमा परेको छ । देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा ५ हजार ४ सय ३४ हेक्टर जमिन रहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
237
238
239
240
Next
सर्च गर्नुहोस्