ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
‘राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’
अमेरिकी राजदूत र्यान्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवादास्पद विधेयकमा राष्ट्रपतिको चासो
विवादास्पद देखिएका तीनवटा विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट चासो व्यक्त भएको छ । यसबारे राष्ट्रपति भण्डारीसँग परामर्शका लागि कानुन व्यवसायी पृष्ठभूमिका दुई सांसद सोमबार शीतल निवास पुगे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानन्यायाधीशकै फैसलाले सार्वजनिक गणेश पोखरी व्यक्तिका नाममा
२४ असोज २०७१ मा प्रधानन्यायाधीश बनेका साहले तत्कालीन पूर्वाञ्चल अदालत (विराटनगर) र उच्च अदालत जनकपुरको फैसला उल्टाउँदै सार्वजनिक जग्गा अतिक्रमण गर्ने पक्षमा फैसला गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सात देशमा राजदूत खाली
‘रिक्त स्थानमा राजदूत सिफारिसका लागि अनौपचारिक गृहकार्य भइरहेको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘तयारी अघि बढेको छ । ती स्थानमा सरकारले छिट्टै राजदूत सिफारिस गर्नेछ ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपमेयर नै भूमाफियासँग मिलेको आरोप
इटहरी–३ क्षेत्रभरिका लागि भुलभुले सिमसार सिँचाइको स्रोतका रूपमा रहेको छ । सोही सिमसारलाई प्रत्यक्ष असर गर्नेगरी प्लटिङको जग्गा जोड्न पुल बनाउन उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले सिफारिस दिएकी थिइन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षामा चार अर्ब वैदेशिक अनुदान रोकियो
रकम प्राप्तिका लागि भएको सम्झौताअनुसार विद्यालय शिक्षा विकासका कार्यक्रममा प्रगति नहुँदा र कतिपय कार्यक्रमको स्थानीय तहबाट प्रगति विवरण नै नआउँदा अनुदान रोकिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुट्छन् बिचौलियाले, ५८ दरबन्दी, ८ हाजिर
लेनदेनको कुरा मिलेपछि बिचौलिया आफैं कार्यालयभित्र गएर काम गरिरहेका थिए । पूर्वकर्मचारी तृपित झा तामेली फाँटमा कर्मचारीको कुर्सीमा बसेर मोलमोलाइ गरिरहेका भेटिए । उनी मालपोत कार्यालय जनकपुरका पूर्वखरिदार हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शक्तिको आडमा कालिञ्चोक ‘कब्जा’
शक्तिको आडमा सुन्दर पर्यटकीय क्षेत्र कालिञ्चोकमा सार्वजनिक जग्गा कब्जाले तीव्रता पाएको छ। जिल्लास्थित स्थानीय तह र सरकारी निकाय दुवै शक्तिशाली व्यक्तिहरूका अगाडि निरिह बन्दा कालिञ्चोकमा सार्वजनिक जग्गा कब्जा गरेर अतिक्रमण गर्ने काम बढेको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्पत्ति विवरण नबुझाउने १७ हजारलाई कारबाही गर्न सिफारिस
राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७४/०७५ मा सम्पत्ति विवरण नबुझाउने १७ हजार जनाभन्दा बढीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ । सरकारी नियमअनुसार सम्पत्ति विवरण नबुझाउने सांसददेखि शिक्षकसम्म गरी १७ हजार १२७ जना रहेको केन्द्रले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जग्गाकै कारण कालिञ्चोक केबलकार बन्द
कालिञ्चोक केबलकार जग्गा अतिक्रमणको विवादका कारण आइतबारदेखि बन्द भएको छ। दोलखाको कुरी क्षेत्रका स्थानीय र केबलकारबीच शनिबार भएको विवादले केबलकार सेवा प्रभावित भएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री संरक्षक रहेको कोष नै जग्गा मास्ने खेलमा
डोजरले केही समयमै त्यहाँ काम तमाम ग¥यो र महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । कुनै औपचारिक जानकारी नभएको अवस्थामा डोजर चलाइएपछि शिक्षक, विद्यार्थी र कर्मचारीबीच केका लागि डोजर चलाइयो भन्ने जिज्ञासा सुरु भयो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बर्डफ्लु परीक्षण गर्न १७२ को नमुना जापान पठाइयो
सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाएका हौं,’ महाशाखाका एक अधिकारीले भने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महानगरपालिकाको घरभाडामै वार्षिक २ करोडभन्दा बढी खर्च
देशकै जेठो महानगर काठमाडौंले बागदरबारमा बनाउन लागेको नयाँ भवनको डिजाइन १४ कात्तिक ०७४ मा सार्वजनिक गरेको थियो । ४२ महिनामा भवन निर्माण सम्पन्न हुने महानगरले बताएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरी ऐनमा चलखेल
नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४० करोडका अत्याधुनिक मेसिन थन्किँदा बिरामी मर्कामा
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)ले ४० करोड ९८ लाख रुपैयाँमा खरिद गरेर ल्याएका दुईवटा नयाँ अत्याधुनिक मेसिन झन्डै एक वर्षदेखि थन्किएका छन् । सार्वजनिक खरिद प्रक्रिया मिचेर अनियमित किसिमले औषधि उपकरणहरू खरिद गरिएको भन्दै विवाद भएपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा दुई थान मेसिन थन्किएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वराजा वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ
पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रस्ट अन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन । दुरुपयोग रोक्न लागिपरेको पनि छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोलभेंडाको भाउ : ५ वर्ष यताकै उच्च
गोलभेंडाको भाउ ५ वर्ष यताकै सबैभन्दा उच्च भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोलभेंडाको मूल्यका विषयमा अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो। जनवरीदेखि अप्रिलसम्म गोलभेंडा आयात पनि बढेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मर्दी हिमाल पदमार्गमा अवैधानिक होटल
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमालको पदमार्गमा अवैधानिक रूपमा करिब १० वटा होटल तथा रेस्टुराँहरू निर्माण भएको मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका सचिव शिव भण्डारीले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदीय समितिमा विधेयकको चाङ
प्रतिनिधिसभा र राष्ट्रियसभामा आएका विधेयक संसदीय समितिमा थुप्रिन थालेका छन्। दोस्रो र तेस्रो अधिवेशनबाट समितिमा पठाइएका विधेयकहरू नै समितिबाट निर्णय गर्न बाँकी रहँदा थप विधेयक पठाउने तयारी भएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
238
239
240
241
Next
सर्च गर्नुहोस्