ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ईपीजी प्रतिवेदन बुझ्न भारतीय बेवास्ता
दुवैतर्फका संयोजकहरु सरकार प्रमुखलाई नै प्रतिवेदन बुझाउने तयारीमा रहेको दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिए। ती अधिकारीका अनुसार मोदीसमक्ष प्रतिवेदन बुझाउन नेपाली संयोजक डा. भेषबहादुर थापा र भारतीय संयोजक भगतसिंह कोसियारीले छुट्टाछुट्टै प्रयास गरिरहेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भृकुटीमण्डप जग्गा प्रकरणः खरिद ऐनविपरीत टेन्डरबिना नै २ अर्बको चलखेल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विभिन्न समयमा भएको छानबिनबाट पनि सरकारलाई झन्डै २ अर्ब घाटा हुन गएको पत्ता लगाएको थियो । अख्तियारले सोही प्रकरणमा निर्णय प्रक्रियामा संलग्न तत्कालीन मन्त्रीदेखि परिषद्का पदाधिकारीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा करमा बेथिति: मजदुर–कर्मचारीको २२ अर्बमा सरकारको रजाइँ
सरकारले अर्थ मन्त्रालयलाई मुलुकभर आर्थिक अनुशासन कायम गराउने जिम्मेवारी दिएको छ। तर अर्थ मन्त्रालयले गरिब मजदुर एवं कर्मचारीबाट सामाजिक सुरक्षा करका नाममा संकलन गरेको २२ अर्ब दुई करोड ६४ लाख रुपैयाँ आफ्नै तजबिजले खर्च गरेको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६१ करोड भ्रष्टाचार गर्ने लेखापालविरुद्ध मुद्दा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यर्थै थपियो मेलम्चीमा साढे २ अर्ब भार
मेलम्चीको बाँकी काम (तीन प्रतिशत)का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ। ३६ करोड रुपैयाँ भुक्तानी दिएको भए आइसकेको मेलम्ची सरकारी कर्मचारीको ‘द्रव्यमोह’का कारण बाँकी काम सक्न राज्यले यति धेरै रकम पुनः लगानी गर्नुपरेको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा भयावह बन्दै क्यान्सर, ७५ हजार नेपाली प्रभावित
धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अतिक्रमित जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग गठन
सोमबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा चार सदस्यीय अधिकारसम्पन्न आयोग गठन गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवादमा प्रधानमन्त्रीको भियतनाम–कम्बोडिया भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन्। भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रका विज्ञले भने प्रश्न उठाएका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१६ वर्षमा लेखापालको कमाइ ५ करोड ९८ लाख, वैध ८८ लाख मात्रै
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानाध्यापक कुट्ने दुईजना पक्राउ
म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकताको बाँकी काम तीन दिनभित्र टुंगो लाग्ने
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विशेषमा न्यायाधीश कम हुँदा मुद्दा छिन्न ढिलाइ
भ्रष्टाचार, अनियमिततासम्बन्धी मुद्दा छिटोछरितो फैसला गर्ने उद्देश्यले बनाइएको विशेष अदालतमा तीनजना न्यायाधीश सरुवा भएपछि दैनिक एउटा मात्रै बेञ्च बस्ने गरेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ को राजधानीका लागि चारवटा प्रस्ताव दर्ता
राजधानीको विषयमा एउटै दलभित्र पनि मत बाझिएपछि अलगअलग प्रस्ताव दर्ता भएका हुन्। सत्तारुढ नेकपाले प्रस्ताव दर्ता गर्नुअघि सांसदमाथि ह्विप जारी गरे पनि धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदले अलग्गै प्रस्ताव दर्ता गराए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण
एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मजदुर आन्दोलनले चियाको पहिलो उत्पादन नष्ट
महिना दिनदेखि आन्दोलनमा रहेका मजदुरको माग सुनुवाइ नहुँदा जिल्लाका सरकारी चिया बगानमा चिया टिपाइ हुन सकेको छैन । मजदुरले काम ठप्प पारेर आन्दोलनमा रहँदा पनि चियाबगान लिजमा लिएर ब्यवस्थापन गरिरहेको त्रिवेणी सांघाइ ग्रुपले अहिलेसम्म कुनै चासो देखाएको छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम सम्झौता कार्यान्वयन चुनौतीपूर्ण
नेपाली युवाका लागि वैदेशिक रोजगारी अल्पकालीन विकल्प भए पनि तत्कालका लागि लगभग ४० प्रतिशत युवा चर्को सेवा शुल्क, ठगीलगायत शोषणबाट मुक्त पाउने भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध क्रसर खुलाउन अख्तियारको पत्र
अख्तियारको सुर्खेतस्थित कार्यालयले आफ्नो भवन निर्माणका लागि बालुवा र गिट्टी आवश्यक परेको भन्दै भेरीगंगा नगरपालिकालाई ‘आवश्यक समन्वय गरिदिन’ पत्र काटेसँगै गोचेखोलाको अवैध घुम्ती क्रसर पुनः सञ्चालनमा आएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदको विरोध
नेकपाका सांसद अग्नि सापकोटाले सरकार लाचार देखिएको बताए । उनले भ्रष्टाचार व्याप्त रहेको भन्दै जग्गा हडप्ने गिरोह जहाँतहीँ सक्रिय रहेको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनीषा मृत्यु प्रकरण : चारआना सुन दाइजो दिन बाँकी हुँदा हत्या गरेको आरोप
‘७ वैशाखमा ज्वाइँसहित छोरीलाई बिदा गरेको थिएँ,’ उनले भक्कानिँदै भने, ‘यातनाका कारण छोरीको मृत्यु भएपछि बिरामी छे भन्ने खबर आयो, मोबाइलमा कुरा गर्न खोज्दा सुतिसकेकी छ भन्दै सम्धिनीले कुरासमेत गर्न चाहिनन् ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
248
249
250
251
Next
सर्च गर्नुहोस्