ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ललिता निवास प्रकरण : हडपिएको ४ सय ५० कित्ता सरकार मातहत ल्याउन प्रस्ताव
मन्त्रालयका अनुसार व्यक्तिले हडपेका अतिक्रमित जग्गालाई सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव हाल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको टेबुलमा छ। स्रोतका अनुसार उक्त प्रस्ताव सचिव गोपीनाथ मैनालीले तयार गरेका थिए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रसर डनसामु निरीह सरकार
चुरेमा मापदण्ड विपरीत क्रसर सञ्चालनमा छन्। दशक अघिदेखि ती क्रसरहरूले निर्वाध उत्खनन् गर्दै आएका छन्। अवैधानिक क्रसरलाई न कानुनले छोएको छ न त प्रहरी—प्रशासनले।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्चस्तरीय भूमि आयोग गठनको प्रस्ताव
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुनर्निर्माणका लागि १ सय ५६ अर्बको बजेट स्वीकृत
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाका चलाउन राजमार्ग दुरुस्त
उत्तरी व्यापारिक नाका तातोपानी भएर चीन जोड्ने अरनिको राजमार्ग मर्मत सम्भारमार्फत दुरुस्त बनाइँदै छ। बिनासकारी भूकम्पपछि चार वर्षदेखि बन्द नाका छिट्टै सञ्चालनमा ल्याउने तयारी थालिएपछि अत्यावश्यक पूर्वाधारका रुपमा राजमार्ग सुधार तथा मर्मत सम्भारलाई द्रुततर बनाइएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिमसार पुरेर घडेरी बनाउँदै महानगर, जोखिममा फेवाताल
रामसार क्षेत्रमा सूचीकृत नेपालकै दोस्रो ठूलो ताल फेवाको मुहान क्षेत्रका सिमसार क्षेत्र धमाधम डोजर लगाएर पुर्ने र घडेरी बनाउने क्रम बढेको छ। ताल चक्ल्याउन भन्दै पोखरा महानगरपालिकाले तालबाटै झिकेको माटो सिमसार क्षेत्र पुर्नमा प्रयोग गरिरहेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी क्षेत्रमार्फत बंगलादेश विद्युत् निर्यात प्रस्ताव गर्न माग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सरकारलाई नेपालको निजी क्षेत्रबाट उत्पादित विद्युत् बंगालादेश निर्यात गर्ने सम्बन्धी प्रस्ताव अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एयरलाइन्सले ओसाकापछि नारिता उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान आउँदो असार तेस्रो साताबाट पुनः सुरुवात गर्ने भएको छ । ओसाका उडानलगत्तै जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडानको तयारी गर्ने निगमको योजना छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीति तथा कार्यक्रम : औद्यौगिक क्षेत्रका पुरानै योजना
नीति तथा कार्यक्रम सरकारको आगामी बजेटले पूरा गर्ने लक्ष्य निर्धारण गर्ने खाका भए विगतमा सुरु भएका योजना र अहिले सञ्चालनमा भएका कार्यक्रमलाई देखाइएको छ। निजी क्षेत्रले अपेक्षा गरेका नयाँ कार्यक्रमलाई प्राथमिकता नतोकेको प्रतिक्रिया दिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री भन्छन्, ‘राष्ट्रपतिले मेरो सरकार नभनेर कसको भन्ने ?'
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार नीति तथा कार्यक्रमबारे सम्पादकसहितका संचारकर्मीसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन र देश विकासबाहेक सरकारको अरू कुनै स्वार्थ नभएको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजको आनाकानी
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले पछिल्लोपटक निर्देशन दिए पनि सम्बन्धित विश्वविद्यालयले समेत बढी लिएको शुल्क फिर्ता गरे/नगरेको प्रगति विवरण पठाएको छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाको प्रमाणपत्र छानबिनमा
नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी/एसईई प्रमाणपत्र छानबिन भइरहेको छ। यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नमुना बन्दै भेरी–बबई डाइभर्सन
नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ– आयोजना कहिले पूरा हुन्छ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापामा साढे ३ सय बिघा जग्गा हडप्ने प्रयासमाथि छानबिन
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित क्षेत्रको साढे ३ सय बिघा जमिन भूमाफियाले आफ्नो नाममा कब्जा गर्न लागेको समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पठाउन जिल्ला प्रशासन कार्यालय झापालाई निर्देशन दिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केन्द्रको दरबन्दी ६० हजार बनाउन चलखेल
सरकारद्वारा गठित उच्चस्तरीय ओ एन्ड एम कमिटीले यसअघि नै संघ, प्रदेश र स्थानीय तहमा रहने कर्मचारी दरबन्दीको अन्तिम टुंगो लगाएको छ । जसअनुसार संघमा ४८ हजार ४०९, प्रदेशमा २२ हजार २९७ र स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दी कायम गरिएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सांसदलाई छलफलमा रोक
संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए। उठेका प्रश्नको सरकारका तर्फबाट जबाफ दिनुपर्ने माग उनीहरूको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। नीति तथा कार्यक्रममाथि वैशाख २४ गते मतदान हुनेछ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसका छायामन्त्रीको सूची तयार
प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिमालमा कि लोककथामा जीवित छ यती !
यती अर्थात् हिममानव अहिले चर्चामा छ । हालै मात्र भारतीय सेनाको एक पर्वतारोही टोलीले मकालु बेसक्याम्प नजिकै यतीको पाइलाको निशान फेला परेको दाबीसहित तस्बिर ट्विट गरेपछि यतीको चर्चा सुरु भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
249
250
251
252
Next
सर्च गर्नुहोस्