ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
हिमाल आरोहणमा कर्मचारी नेताको हालीमुहाली
उनीहरू सगरमाथाको चुचुरोमा पुग्नेमा भने सायदै विश्वास गर्न सकिन्छ। चुचुरोमा पुगेनन् भने पनि लियोजन अफिसरका रूपमा उनीहरूले सबै सेवासुविधा चाहिँ पाउनेछन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुकुम्बासीलाई न पानी, न बिजुली
मदन भण्डारी लोकमार्ग कालोपत्रे गर्ने क्रममा छ। सडकको सहज सुविधाले यस बस्तीलाई छोएको छ। छिमेकी पक्की घरमा बसेका छन्। उनीहरूको घरमा पानीका धारा छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैद मिनाहा गर्न कानुन संशोधन
गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्यक्रमबिनाको नीति : कांग्रेस
कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई लिएर कार्यक्रमबिनाको नीतिको संज्ञा दिएको हो । उसले सरकारले नीतिको भारी बोकाएको तर नीतिको तुलनामा भरपर्दो तथा विश्वसनीय कार्यक्रम भने दिन नसकेको जनाएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको नीति तथा कार्यक्रम : सस्तो लोकप्रियताको पुलिन्दा
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका नाममा दैनिकजसो गर्ने भाषण र उनको सरकारले ल्याएको यो कार्यक्रमबाट सबै कुरा गर्न खोजेको भन्ने देखाउन खोजिएको छ। उपलब्ध स्रोत, साधन र क्षमताले गर्न नसक्ने कार्यक्रम समेटेर सरकार लोकप्रिय बन्न खोजेको नीति तथा कार्यक्रमबाट देखिन्छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढ्दो राजनीतिक प्रभाव : न्यायालयमा सर्वसत्तावादको संकेत
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शीर्ष नेताका निवास नै ‘कार्यालय’
तराई–मधेस फोरम अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ। दाहालले त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्न आवश्यक ठानेनन्, आफ्नै निवासमा आयोजना गरिदिए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपतिको सम्बोधनमा राजतन्त्रको झल्को
पञ्चायत र प्रजातन्त्र पुनस्स्थापनापछि पनि तत्कालीन राजाहरूले राष्ट्रिय पञ्चायत वा संसद्लाई सम्बोधन गर्दा ‘मेरो सरकार’ भन्ने गर्थे । संविधानमै पनि त्यतिवेला ‘श्री ५ को सरकार’ उल्लेख थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ सय स्थानीय तहले मागे १० हजार कर्मचारी
देशभरका ७५३ स्थानीय तहमध्ये ५ सय स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन् । ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फाराममार्फत रिक्त कर्मचारीको विवरण पठाएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फानीको प्रभावले नेपालमा आइतबारसम्म वर्षासँगै हिमपात हुन सक्ने
फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीति तथा कार्यक्रम : तीव्र आर्थिक विकास वर्ष
सरकारले राजनीतिक उपलब्धि संस्थागत मुलुकबाट भई सबै किसिमका संक्रमणकाल अन्त्य भएको दाबी गरेको छ। आगामी वर्ष इतिहासकै ‘तीव्र विकासको वर्ष’ हुने र स्थायित्व हुने घोषणासहितको नीति तथा कार्यक्रम सरकारले सार्वजनिक गरेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डोल्पा पठाइएको हजार क्विन्टल चामल बाटोमै बिक्री
दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन संदिग्ध इरानी हिरासतमा
इरानीको गैरकानुनी प्रवेश रोक्न अध्यागमन विभागले इरानी नागरिकलाई दिँदै आएको अन—अराइभल भिसा रद्द गर्न छलफल अघि बढाएको छ। अर्को मुलुकको नक्कली राहदानीमा इरानीहरू शंकास्पद तवरबाट धमाधम नेपाल प्रवेश क्रम बढेपछि विभाग अन–अराइभल भिसा रद्द गर्न अघि सरेको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकतानजिक पुगे फोरम र नयाँ शक्ति
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच आउँदो सोमबार (२३ वैशाखमा) एकीकरण गर्ने गरी वार्ता अन्तिम चरणमा पुगेको छ । आइतबारसम्म दुवै पार्टीले आफ्ना केन्द्रीय समितिबाट एकतासम्बन्धी निर्णय गर्ने तयारी गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आन्तरिक ऋण उठाउने तयारीमा सरकार
गत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको छ। सरकारले गत वर्ष साउनमा ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पन्ध्रौ योजनाको आधारपत्र सरकारद्वारा स्वीकृत
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पन्ध्रौ योजनाको आधारपत्र सरकारले स्वीकृत गरेको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कान्ति बाल अस्पतालमा चरम लापरबाही, बालबालिकाको खोप नै छैन
बालबालिकाको उपचार गर्ने मुलुककै सबैभन्दा पुरानो र नाम चलेको पहिलो सरकारी अस्पताल कान्ति बाल अस्पताल पछिल्लो समय बेथितिको चाङले थिचिन पुगेको पुष्टि तलका घटनाले गर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशका मन्त्रालयमा आर्थिक बेथिति
गण्डकी प्रदेशका ६ मन्त्रालय र प्रदेश सभा सचिवालयले सार्वजनिक खरिद नियमावली र आर्थिक कार्यविधि नियमावली छलेर आर्थिक कारोबार गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठेकेदारको लापरबाहीले ठूला योजना अलपत्र
माओवादी द्वन्द्वमा ध्वस्त भएको अछामको मंगलसेन दरबारको निर्माण सम्झौता ०६५ सालमै भएको थियो । दुई वर्षभित्र दरबार बनाइसक्ने सम्झौतामा उल्लेख थियो । तर, ११ वर्ष बितिसक्दा पनि दरबार अधुरै छ । दुई करोड २५ लाख रुपैयाँमा दरबारको ठेक्का लगाइएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
250
251
252
253
Next
सर्च गर्नुहोस्