ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
लाइसेन्स फेल चिकित्सक विभूषित
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (नीलकण्ठ नगरपालिका–३ शान्तबजर धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवाश्री (चतुर्थ) पदकबाट विभूषि भएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संस्थानका कर्मचारीको तलबमा ३८ अर्ब
महालेखापरीक्षक टंकमणि शर्माका अनुसार निजीकरण गरिएका संस्थानका जग्गा अन्तै प्रयोग हुने, प्लटिङ गरेर बिक्रीवितरण हुने तथा सम्झौताविपरीत कारोबार हुने गरेको पाइएको छ। उनले भने, ‘सरकारको स्वामित्वका संस्थान कतिपय निष्क्रिय अवस्थामा छन् तर खर्च भने भइरहेका छन्।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आक्रामक अख्तियारः भ्रष्टाचारको आरोपमा को–को परे ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुक्ला विमानस्थलमा विमान र हेलिकोप्टर ठोक्कियो, को–पाइलट र ड्युटीका दुई प्रहरीको मृत्यु
विमानस्थल कार्यालयका अनुसार आइतबार बिहान ९ बजेर १० मिनेटमा समिट एयरको विमान लुक्ला विमानस्थलबाट रामेछाप विमानस्थलतर्फ उड्ने क्रममा धावन मार्गबाट चिप्लिएर दाइनेतर्फ मोडिई हेलिप्याडमा रहेको मनाङ एयरको ९ एन–एएलसी कलसाइन भएको हेलिकोप्टरसँग ठोक्किएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केन्द्रले पठाएका कर्मचारी स्थानीय तहले फिर्ता गरे
स्थानीय मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले मन्त्रालयले समायोजन गरी पठाएका ३० जना कर्मचारी स्थानीय तहले फिर्ता पठाएको जानकारी आएको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर : ठेकेदारले उठायो १५ लाखसम्म सलामी
बिल्डर्सले बसपार्कसँगै जोडिएको गुठीको करिब एक रोपनी जग्गामा पनि अवैध रूपमा भाडामा लगाएको स्थानीय व्यापारी कुमार दाहालले बताए । यो जग्गामा २८ भन्दा धेरै व्यापारीले ठाउँ लिएका छन्, प्रत्येकले सात लाख सलामी रकम बुझाएका छन् । उनीहरूले भाडाबापत प्रतिमहिना १० देखि १५ हजार बुझाउँदै आएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद्को खर्चमाथि महालेखाको प्रश्न : टेन्डर नै नगरी भयो तीन करोड खर्च
सार्वजनिक खरिद ऐनको दफा ६६ उपदफा २ अनुसार सार्वजनिक निकायका प्रमुखले तत्काल गर्नुपर्ने खरिदसम्बन्धी विस्तृत विवरणको जानकारी एक तहमाथिको अधिकारीलाई दिनुपर्छ । तर, संसद् सचिवालयले महासचिवको स्वीकृतिविनै सचिवको मात्र स्वीकृतिमा विभिन्न कम्पनीलाई झन्डै दुई करोड रुपैयाँ भुक्तानीसमेत गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री विपक्षीमाथि आक्रामक : विपक्षीलाई ‘नन्दीभृंगी’को उपमा
सुशासनको शत्रु भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्रीले ‘भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने, भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने’ आफ्नो दृढ सार्वजनिक घोषणा भएको पनि उल्लेख गरे। भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली नभएको उनले बताए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सट्टाभर्ना भइसकेको जग्गा भूमाफिया र व्यक्तिको कब्जामा
विभिन्न दस्तावेजहरुका अनुसार जलाधार क्षेत्रबाट मोरङको पथरी, बयरवन क्षेत्रमा स्थानान्तरण गरिएका परिवारलाई सरकारले दुई सय ४३ विघा जमिन सट्टाभर्ना दिएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विलम्ब शुल्कमा चर्को ब्याज
‘तोकेको शुल्क समयमा नबुझाए लेट फि लिइन्छ,’ केयू मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले भने, ‘लेट फिमा पनि दैनिक ब्याज जोडेर रकम तिर्नुपर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी क्षेत्रका संस्थाबीच सहकार्यको पहल
निजी क्षेत्र विभाजित हुँदा नीति निर्माणको तहमा अप्ठेरो परेको भन्दै सरकराले पनि साझा धारणा बनाउन अपिल गर्दै आएको छ । यसअघि सधैं विभिन्न खेमामा विभाजित हुने यी प्रतिनिधिकूलक संस्थाहरु अब भने मिलेरै जाने संकेत गरेका हुन् । परिसंघ अध्यक्ष मोरले निजी क्षेत्र अब एक ढिक्का भएर सहकार्य गर्ने बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२०७६ मा सबैभन्दा बढी विद्युत उत्पादन हुने
नेपाल विद्युत प्राधिकरणको भने नयाँ वर्ष २०७६ मानै १ सय ७ वर्षका उत्दान भएको भन्दा बढी उत्पादन गर्ने लक्ष्य छ । विद्युत प्राधिकरणको लक्ष्यअनुसार वर्ष २०७६ भित्र ११ सय ५० मेगावाट बराबरका ४० जलविद्युत आयोजना निर्माण हुदैछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगित
‘अध्ययन बिदामा रहेका र विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राखेर आवश्यकता परेको ठाउँमा खटाउने सहमतिपछि आन्दोलन स्थगित गरेका हौँ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निगमले चैतको किस्ता पनि बुझाउन नसक्ने
‘हाम्रो योजना त पूरै तिर्ने हो,’ सहप्रवक्ता कोइरालाले भने, ‘पूरै किस्ता तिर्न पुग्ने गरी आम्दानी नभएको हुन सक्छ।’ उनका अनुसार पुगे पूरै, नपुगे जति पुग्छ, त्यत्ति तिर्ने योजना छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राज्यकोषको ६६ अर्ब डुब्ने अवस्थामा, सरकारले कहिले उठाउँछ, त्यति ठूलो रकम ?
आर्थिक वर्ष २०७२/७३ देखि आव २०७४/७५ सम्मको अवधिमा लेखा उत्तरदायी अधिकृतका रूपमा रहेका सरकारका उच्च प्रशासकले नै सो रकम उठाउन बेवास्ता गरेका हुन् । महालेखापरीक्षक टंकमणि शर्माले सरकारका जिम्मेवार निकायले छिटोभन्दा छिटो सो रकम उठाउन ताकेता गर्नुपर्ने बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिचान जोगाउँदै लेप्चा
चिन्डेपानीमा लेप्चा समुदायको बाक्लो बस्ती छ। त्यो ठाउँलाई लेप्चा अध्ययन केन्द्रका रूपमा विकास गर्न एक करोड ८० लाख बराबरको कार्यक्रम सञ्चालन हुन लागेको उनले बताए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विकासको वर्ष
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम गत वर्ष नै हुनुपर्ने थियो । ठेकेदारले अन्तिम समयमा सम्झौता रद्द गरेकाले रोकिएको छ । पुरानै ठेकेदार वा नयाँ जो छानिए पनि यसै वर्ष यो आयोजना पूरा हुँदै छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस कोषाध्यक्ष निर्वाचनबाटै चयन गर्न माग
‘संविधान र निर्वाचन ऐनमा पार्टीका पदाधिकारीहरू निर्वाचनका माध्यमबाटै चयन हुनुपर्छ भन्ने स्पष्ट उल्लेख भएकाले केन्द्रीय तहदेखि तल्लो तहसम्मका कोषाध्यक्षहरूको चयन प्रक्रिया पनि निर्वाचनका माध्यमबाटै हुनुपर्छ,’ राष्ट्रिय भेलाबाट जारी १४ बुँदे घोषणापत्रमा भनिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रस्तावित न्यायाधीशविरुद्ध तीन उजुरी
उजुरीमा विशेषगरी शर्माबारे उल्लेख गरेका छन् । ‘सुनुवाइसम्म पर्खनुहोस्, सबै कुरा बाहिर आउँछ,’ थापाले कान्तिपुरसँग भने, ‘यसअघिका उजुरी बेनामे हुन्थे, मैले नाम र मोबाइल नम्बरसहित उजुरीमा उल्लेख गरेको छु ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
265
266
267
268
Next
सर्च गर्नुहोस्