ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अंशको नाममा प्लटिङ
खेतीयोग्य जमिनलाई खण्डीकरण हुने गरी प्लटिङ गर्न नपाइने तर अंशबन्डा हुँदा अंशियारहरूको संख्याकै आधारमा मात्र कित्ताकाट गर्नुपर्ने र बाटोको हकमा बढीमा एक कित्ता मात्र बाटो कायम गर्न पाउने व्यवस्थाविपरीत जिल्ला अदालतबाट आदेश भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’
‘ठिल्लेसाङ्मुको पढाइप्रतिको रुचि देख्दा उनले उच्च शिक्षासम्म अध्ययन गर्छिन् भन्ने विश्वास छ,’ उनले भने, ‘तर गाउँमा कलिलै उमेरमा विवाह गर्ने चलन रहेकाले पढाइ निरन्तर गर्न नसक्ने हुन् कि ?’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२० लाख पर्यटकको लक्ष्य चुनौतीपूर्ण
‘पूर्वाधारलाई गति दिने र अबको ६ महिनामा प्रचारप्रसारलाई सरकारले भने झैं वायुपंखी घोडाको तालमा लगेमात्र २० लाख पर्यटक पुग्छन्। नत्र सरकारी लक्ष्य पुग्न सहज छैन,’ उनले भने, ‘पूर्वाधार बनाउछुँ र प्रचारप्रसार गर्छु भनेर मात्र हुँदैन, ती कामको थालनी गरिहाल्नुपर्छ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजस्व बक्यौता साढे दुई खर्ब नाघ्यो
राजस्व असुल्न ताकेता नगर्दा बक्यौता उठ्न नसकेको हो। मिलेमतोमा राजस्व संकलनमा ताकेता नगरी छुट दिँदै आएको आरोप सरकारी अधिकारीमाथ लाग्दै आएको छ। समयमा राजस्व नउठाउँदा आर्थिक अनुशासनहीनता बढ्छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पात्रो फेरियो, फेरिएन अवस्था
प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताउँदै आएका छन्। तर, बाइड बडी जहाज खरिद प्रकरण र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्तको घुस प्रकरणले मुलुकमा भ्रष्टाचारको डरलाग्दो तस्बिर देखाएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै महँगो
पालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको छ । महालेखाले यो उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत हुने ठहर गरेको जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजको अटेरी
सरकारले काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क निर्धारण गरेको थियो । तर, अधिकांश मेडिकल कलेजले २० लाख रुपैयाँभन्दा बढी रकम असुल्दै आएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैशाख १ मा फक्रिने फूल
‘सल्हेस र मालिनीहरूबीचको प्रेम प्रगाढ थियो। यो फूल उनीहरूकै प्रेमको प्रतीक हो भन्ने जनविश्वास छ’, पुजारी जितेन्द्र धामी दनुवारले भने, ‘फूलबारीमा अनेकौं रूख भए पनि माला आकारका यी फूल मालिनीको गहबर ९मन्दिर० छेउ एउटै जराबाट निस्केका दुई रूखमा मात्र देखिने गरेको छ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२०७५ लाई फर्केर हेर्दा : ९४ वटा पुल निर्माण
लामो समयदेखि चर्चामा रहेका तर कामै अघिबढ्न नसकेका परियोजना सुरु भएको र जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएका केही महत्त्वपूर्ण सडक आयोजना सम्पन्न भएका छन्। पूर्वाधार विकासका लागि महत्त्वपूर्ण मानिँदै आएको सडक, पुल, विमानस्थलजस्ता परियोजना विशेष प्राथमिकतामा छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिकित्सकको आन्दोलन स्थगित
माग पूरा नभए पुनः देशव्यापी आन्दोलनमा जाने उनले बताए । सरकारी चिकित्सकहरू आकस्मिक बाहेकको सेवा ठप्प गरेर अघिल्लो सातादेखि आन्दोलनमा थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नारायणी अस्पतालमा अनियमितता, १३ गुणा बढी मूल्यमा औषधि खरिद
स्टोर शाखाको गत असोज २३ गतेको खरिद आदेशमा ६० बोतल हाइड्रोजन परअक्साइड ९ सय चार रुपैयाँका दरले मूल्य अभिवृद्धि करसहित ६१ हजार २ सय ३१ रुपैयाँमा वीरगन्जको न्यु साइन्स इम्पोरियमबाट खरिद गरेको अभिलेख छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ वर्षमा १८६० रोपनी भूमाफियाको कब्जामा
ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौ रुपैयाँ मूल्यबराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिंगोको टुप्पोमा ‘सेल्फी प्रतिस्पर्धा’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोज भतेर र चियापानमै सवा अर्ब
प्तिरवेदन अनसुार सरकारी निकायहरुमा भ्रष्टाचार बढ्दा बेरुजु बढेर ३७ प्रतिशतले बढेर ६ खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ । कार्यालयले यो वर्ष ६ हजार ६ सय ४४ कार्यालयको ५१ अर्ब ६० अर्ब ९२ करोडको लेखापरीक्षण गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अझै जोगिएको छ इमान
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिनियाँ जहाजबाट निगमलाई साढे ६० करोड घाटा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निगमको उडान रद्द घटना : ६ कर्मचारीलाई कारबाही सिफारिस
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयल निगमको तीन अर्ब बोनस वितरण गर्न नमिल्ने
नेपाल आयल निगमले कर्मचारी बोनसका लागि विनियोजन गरेको तीन अर्ब १३ करोड रुपैयाँ वितरण गर्न नपाउने भएको छ। निगमले बोनस ऐन विपरित रकम छुट्टयाएकाले रकम वितरण गर्न नमिल्ने जनाएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक दशकदेखि ३० भवनको निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन, सरकार मौन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
266
267
268
269
Next
सर्च गर्नुहोस्