ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियो)
पार्टीमा रोपिएको त्यो गणतन्त्रको बीउ ५७ वर्षपछि गिरिजाप्रसादले रुखका रूपमा हुर्काएर गए । त्यसैले उनलाई सबैले गणतन्त्रका मियोका रूपमा सम्झिरहने छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा विद्युतीय दुर्घटनाको भयावह अवस्थाः ज्ञान र असल अभ्यासको अभाव मुख्य कारण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरानै तुष बाेकेर जन्मिएकाे नयाँ गठबन्धन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफू हारेर पनि प्रजातन्त्रलाई जिताउने किसुनजी (भिडियो)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उम्मेदवार मन नपरे पनि भाेट हाल्दिनैपर्ने चुनाव
हामी नेपालीको बानी पनि गज्जबकाे छ– रेस्टुरेन्टमा गएर पूरा मेनु हेरिसकेपछि अन्तिममा मगाउने मःमः । ०४६ सालदेखि हामीले राजनीतिक मेनु पल्टायाैँ, तर अन्तिममा बेथिति र भ्रष्टाचारका मामिलामा औँला उठाउनुपर्ने उही नेतालाई निरन्तर छानिरह्यौँ ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बच्चालाई विद्यालय भर्ना गर्नुपूर्व एकपटक सोच्नुस् है
बच्चालाई भर्ना गर्न खोजिएको विद्यालयले शिक्षकलाई के–कस्तो तलब र सेवा सुविधा दिइएको छ, अभिभावकले सचेततापूर्वक बुझ्नैपर्छ । शिक्षकले पाउने तलबले कक्षाकोठाको शिक्षणमा धेरथोर प्रभाव पार्छ नै ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउवाको भारत भ्रमण : स्वाधीनतामा आँच, मर्यादामा मनपरी
देउवाले भारत भ्रमणमा नौलो र अनौठो काम गरेका छन् । इतिहासमै नभएको कुनै भारतीय सत्तारुढ दलको पार्टी कार्यालयमा देउवा पुगेका छन् । कुनै देशको कार्यकारी प्रमुख अर्को देशको सत्तारुढ दलको पार्टी अफिसमा पुग्नु लज्जास्पद मानिन्छ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के क्लाउड विद्यालय दुर्गम भेग र गरिब विद्यार्थीका लागि गतिलो शिक्षा पाउने माध्यम हुन सक्ला ?
सरकारी विद्यालय तथा सामुदायिक विद्यालयमा शिक्षकहरूको अभावलाई सुगाता मित्राको प्रयोगले सहज गराइदिन सक्छ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वसन्त ऋतुका बेला कर्याङकुरुङ, गौँथली, मलेवा र खेतीपातीका कुरा
आफ्नै विशेषताको मौलिक बौद्धिक परम्परालाई उन्नत बनाउने दूरदृष्टि नपुगेर नै यो दुरुह अवस्था भएको हो । यी कुरा बुझ पचाएर गरिने खाना र खेतीपातीका विलापले हाम्रो कृषि अब सप्रिँदैन ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के सरकारले सूचना बेच्न मिल्छ ?
सरकारी कार्यालयको सन्देश कार्टेलिङ गर्न सक्यो भने सञ्चारमाध्यमसँग साखिले हुन पाइन्छ वा अरु स्वार्थहरू पनि राख्न सकिएला । हैन भने किन सन्देशलाई विज्ञापनका रूपमा प्रसारण गर्नुपर्ने ?
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आमाबुबाको किरिया कर्म गर्दैछन् विवाहित छोरी
बाँचुञ्जेल सन्तानबाट माया र सम्मान पाए यही धरती, यही जीवन स्वर्ग हो । बाँचुञ्जेल हेला, बेवास्ता अनि अपमान भोगेर नारकीय जीवन जिउन बाध्य भए भने मरेपछिको स्वर्गको के महत्त्व ?
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय निर्वाचनमा उम्मेदवारले प्रस्ट पार्नैपर्ने मुद्दा
गाउँगाउँमा बिनाकुनै अध्ययन जतासुकै डोजर चलाएको परिणाम विगत वर्षहरूमा ठूलाठूला पहिरोले पुर्याएको क्षतिलाई बिर्सने गल्ती गर्न हुँदैन । देशका धेरै भूभागका सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे अवस्थाबाट गुज्रिएका छन् ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसरी फैलिन्छ मिथ्या सूचना, जिम्मेवार को ?
राजनीतिज्ञहरूले आफ्नो फाइदाका लागि बारम्बार झुटो बोल्ने गर्छन् । त्यसले कुनै व्यक्तिको मिथ्या पहिचान बनिरहेको हुन्छ र त्यसको असर हाम्रो प्रजातान्त्रिक प्रणालीमा देखिने जोखिम हुन्छ ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवेकशील साझाकाे विवाद सुल्झाउन निर्देश सिलवालका ११ सुझाव
देखावटी समाजमा प्रायः कस्मेटिक व्यक्तिहरूले महलमा बसेर गरिबीको गीत गाउने रहेछन् । हामी कोही पनि दोगलापनको सिकार हुनु हुँदैन
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अहिलेकाे शासन र निर्वाचन प्रणाली फेल भइसक्याे, परिवर्तन गरौँ
बितेका यी ३५० वर्षमा मानव समाजले जे–जति विकास गरेको छ, सम्भवतः यो अवधिभन्दा पूर्वको सिङ्गै कालमा गरिएका विकाससँग तुलना गर्दा यसले बराबरीको दर्जा हासिल गर्न अवश्य पनि सक्दैन । सिङ्गै तीनवटा युगहरूमा भन्दा बढी उपलब्धिहरू आजको युगमा प्राप्त गरेको छ ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षाको तीव्र निजीकरण नरोके अझै कठिन दिनहरू आउँछन्
भएकै शैक्षिक नीतिको क्रमिक सुधार र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सके शिक्षाको व्यापारमा कमी आउनेछ ।
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्यमशीलतामा आधारित शिक्षाले दिने समृद्धि
विद्यार्थीले मास्टर्स सकेको सर्टिफिकेट बोकेर बजार जान्छ । तर, त्यो सर्टिफिकेट बिक्दैन भने जीवनका २५ वर्ष शिक्षाका नाममा गरिएको लगानीको अर्थ के ?
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आधा सत्ता महिलाको हातमा दिऊँ
शीर्ष नेताहरूले राजनीतिक पार्टीहरूलाई आफ्नो प्राइभेट लिमिटेड बनाइरहेका छन् । तिनीहरूको सत्ता यति निरंकुश छ कि सम्पूर्ण साधनस्रोत खर्च गरेर आफ्नो सत्ता जोगाइरहेका छन् । अहिलेको यो संरचना पूर्ण रूपमा भत्काउनुपर्छ र महिलाको ५० प्रतिशत पार्टीसत्ता कायम गरिनुपर्छ ।
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यौन हिंसा पुराणकालदेखि आजसम्म
हिन्दु धर्ममा मात्र होइन, हाम्रो समाजमा प्रचलित अन्य धर्महरूमा पनि महिलाहरूप्रति गरिने यौन हिंसा र बलात्कारका लागि धार्मिक कानुुनअनुसार महिलाहरूलाई नै प्रताडित गरिन्छ ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुनावको सरगर्मी छ, युवा उम्मेदवारको किन चर्चा नगर्ने ?
निरन्तरता, इतिहास र अनुभवलाई देखाएर फेरि एकपटक युवा पुस्तालाई बाइपास गर्न सक्ने विषयलाई कडा निगरानीमा राखौँ । संघर्ष, बलिदान र आन्दोलनमा नायक युवाहरूलाई राजकीय व्यवस्थापनमा अयोग्य देखाउने परम्पागत प्रवृत्तिविरुद्ध एकताबद्ध र सुझबुझपूर्ण हस्तक्षेप जरुरी छ
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोहन वैद्यको चुनाव बहिष्कार र साना कम्युनिस्ट पार्टीको भविष्य
मुद्दा मिल्ने मुद्दामा संघर्ष उठान गर्ने र तालमेल गरेर चुनावमा भाग लिनु नै बुद्धिमानी हुन्छ । त्यसबाट भागेर साना राजनीतिक पार्टीले आफ्नो भविष्य निर्माण गर्न सक्दैनन् ।
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के पाक्छ सिंहदरबारका ‘गोप्य’ कोठामा ?
बिचौलियाका प्रियहरू प्राय: ‘गोप्य’ कोठामा भेटिन्छन् । जनताका सेवकहरू त खुल्ला हुनुपर्ने हैन र ? किन सटाकसुटुक गर्नुपर्छ ? किन एकान्त रोज्नुपर्छ ? कुनै स्वार्थ छैन भने किन गोप्य चाहिन्छ ? हैन भने किन लुकाएर भेट्नु, किन लुकेर काम गर्नु ?
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामन्ती संस्कार जाेगाउन गरिएका क्रान्ति
कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी, यी दुई व्यक्तित्वले कूटनीतिक तथा राजनीतिक क्षेत्रमा राष्ट्रिय स्वार्थलाई माथि राखे र व्यक्तिगत स्वार्थ हावी हुन दिएनन् ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
23
24
25
26
Next
सर्च गर्नुहोस्