ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियो)
पार्टीमा रोपिएको त्यो गणतन्त्रको बीउ ५७ वर्षपछि गिरिजाप्रसादले रुखका रूपमा हुर्काएर गए । त्यसैले उनलाई सबैले गणतन्त्रका मियोका रूपमा सम्झिरहने छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा विद्युतीय दुर्घटनाको भयावह अवस्थाः ज्ञान र असल अभ्यासको अभाव मुख्य कारण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरानै तुष बाेकेर जन्मिएकाे नयाँ गठबन्धन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफू हारेर पनि प्रजातन्त्रलाई जिताउने किसुनजी (भिडियो)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चौरासीको पूजाजस्तो ओलीवेशन
रुस सच्चा कम्युनिस्ट थियो कि थिएन ? माओको नीति सही कि देङ सिआओ पिङको नीति सही ? उत्तर कोरियाले अमेरिकाको दबाब झेल्न के गर्नुपर्छ ? आदि इत्यादि प्रश्नमाथि ‘कामरेड’हरूले महाधिवेशनमा माथापच्ची गरेनन्
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओमिक्रोन भेरियन्ट के हो, के यो खतरनाक छ ?
विश्वका जुनसुकै देशमा खतरनाक भेरियन्ट देखिएपछि हरेक देशको हरेक व्यक्ति जोखिममा रहने नै भयो । हाम्रो देश नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसैले बेलैमा उच्च सतर्कता अपनाउन विज्ञहरू तथा विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च सतर्कता अपनाउन भनिसकेको छ ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरित बैंकिङ : मौसम परिवर्तनसँग संघर्ष गर्ने एक उपाय
हरित बैंकिङ भनेको विश्वव्यापी तापमान र स्वच्छ ऊर्जाका बारेमा बढी जागरूकता प्राप्त गर्ने उत्तम तरिका हो । वातावरण संरक्षणमा योगदान पुर्याउनु र यस पृथ्वीलाई बस्नका लागि उत्तम स्थान बनाउनु कर्पोरेट संसारको एक प्रमुख दायित्व हो ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमालेः नेता स्टालिनजस्तो, पार्टी भाजपाजस्तो, विचार गोल्वाल्करको जस्तो ?
मानिसको चेतना निस्तेज पारेर, उनीहरूलाई भुलभुलैयामा पारेर चुनाव जित्ने निश्चित छ भन्ने भ्रमबाट पनि एमाले दलका कमरेडहरू बाहिरिँदा राम्रै हुन्छ
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीको गरिबीमाथि वाइवाइ आतंक
ती सामाजिक परिचालकले भने, 'सर, वाइवाइ उत्पादन गर्ने चौधरी ग्रुप त पोसिलो नेपाल अभियान चलाउने संस्था होइन र ? यो संस्थाले उत्पादन गरेको चाउचाउ खान नहुने कसरी होला र ? यहाँ त सबैले चाउचाउ खान्छन् ।'
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसमा गगन–विश्वप्रकाशको पुस्ता विजयी हुँदा कस्तो सन्देश जान्छ ?
विश्वप्रकाश शर्माले ‘गौरवशाली इतिहासको जगमा भविष्यतर्फको यात्रामा लाग्नुपर्ने आवश्यकता’ जोडले उठाउँदै गर्दा कांग्रेसमा परिवर्तनको खाँचोलाई यो पुस्ताले भर्ने प्रयत्न गर्नेछ भन्ने अनुमान गर्न सकिन्छ । कांग्रेस २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो जनमुखी बनिदिए मात्रै पुग्छ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उनी स्वतन्त्रतासित भयभीत भइन्
ठ्याक्कै त्यही बेला उसको पर्दा अँध्यारो भयो, युवतीले उसलाई हात दिइन् । हात समातेर ऊ बिस्तारै उठ्यो, बिहानीपखको ताराजस्तै । उनीहरूसँगै पछि फर्के र प्रकाश आएको दिशातिर हिँडे । नयाँ दिन उदाउँदै थियो ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेखक परिचयपत्रको मात्रा, भक्तिमार्गको यात्रा
लेखक परिपचयपत्रबारे कतिपय स्रष्टाहरूका मत र विमत पढेँ । मोमिलाको मतमा सुविधासहित लेखक परिचयपत्र दिए कुरो शुभ हो । सुविधारहित भए यो केवल कागजको खोस्टो हो । नयनराज पाण्डेको विमतमा यस्तो परिचयपत्रले स्रष्टाको सिर्जनशीलतालाई एकरति प्रोत्साहित गर्दैन । तसर्थ यो बेकार हो ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायालयको समस्यामा देखिएको मौनता दलहरूलाई महँगाे पर्ने छ
राजनीतिक स्वार्थहरूको टकराव हुने स्थितिमा राजीनामा मात्र अन्तिम विकल्प हुने हुँदा नैतिक प्रश्न उठ्दा राजीनामा दिने संस्कार न्यायालयमा बसाल्नुपर्ने देखिन्छ
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस, एमालेदेखि नेमकिपासम्म यसकारण चाहिएको छ दोस्रो पुस्ताको हस्तक्षेप
हरेक पार्टीका नेतृत्वमा बसेका नेताहरूले नेतृत्वमा बसेर सधैँ आफूलाई शक्तिको केन्द्र बिन्दुमा राखिराख्न चाहन्छन् ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामी नै प्रकृति हाैँ, तर स्याम्पुदेखि जिन्स पाइन्टसम्म आफूलाई मासिरहेका छाैँ
आफैँ हिसाब गरौँ त, नेपालको कुल जनसंख्या लगभग २ करोड ९० लाख छ । तीमध्ये औसतमा १ करोड मानिसले वार्षिक सात बट्टा स्याम्पु प्रयोग गरे भने पनि एक वर्षमा स्याम्पुका बट्टा मात्रै ७ करोड निस्कन्छन्, जुन पुनः प्रयोग गर्न मिल्दैन ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले महाधिवेशन: नवधनाढ्यहरूको क्लबमा ओलीकाे तजबिजी
एमाले पार्टीका केन्द्रीय नेताहरूले निजी शिक्षणसंस्थाहरू सञ्चालनमा ल्याएका छन् । निजी अस्पतालका मालिकहरू त्यही पार्टीका नेताहरू छन् । उनीहरूले शिक्षा र स्वास्थ्यबाट लुट्नका लागि सरकारी विद्यालय र अस्पतालहरूलाई टाट पल्टाइरहेका छन्
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय जनावरकाे देशमा गाेवधकाे अभियाेग भाेगिरहेका 'अराष्ट्रिय मान्छे'हरू
पटक-पटक मृत्युदण्डसहितका कडा सजाय राखेर राज्यले गोवध प्रतिबन्ध गर्न खोजे पनि आजसम्म यो पूर्णनिषेध हुन सकेको छैन ।
56 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल-होटलमा डुलिरहेको ‘जनस्वास्थ्य’लाई जनतामाझ कसरी लग्ने ?
‘जनस्वास्थ्यकर्मी’ हुन हिज्जेमै ‘जनस्वास्थ्य’ लेखिएको विषय पढेको हुनुपर्छ भन्नेजस्ता हाम्रा कथित् सुझबुझको राजनीतिक इतिहासले भन्छ, 'हामी ‘पछौटे’ हुन अभिशप्त छौँ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिका तीन भिखारी
राजनीतिमा माग्नेको प्रसङ्ग उठ्यो कि मेरा आँखासामु त्रिमूर्ति खडा हुन्छन् । कमल थापा, रवीन्द्र मिश्र र नेत्रविक्रम चन्द ‘विप्लव’ । यी तीनमध्ये कमल अगाडि छन्, रवीन्द्र कमलका पछाडि छन्, नेत्रविक्रम यी पछाडिकाका पनि पछाडि छन् । ङिच्च हाँस्दै हात पसारेर यी त्रिमूर्ति सरकारसँग माग्दाछन्- प्रभु ! जनमत संग्रह गराई पाऊँ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनगणना: एक परिवारलाई २० मिनेटको समय
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय जनगणनाबाट महिलाको आर्थिक सशक्तिकरण कसरी?
आर्थिक समानता भनेको जटिल विषय रहेछ । नेपालका ५१ प्रतिशत महिलाको आर्थिक जीवनमा परिवर्तन आएमा मात्रै पनि दिगो विकास लक्ष्य पूरा गर्न सहयोग पुग्छ । तर, ती ५१ प्रतिशत महिलाको जीवनमा परिवर्तन आएमा मात्र सम्भव छ भनेर नीति निर्माताहरूले मसिनो ढंगले सोचेका नै हुँदैनन् ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मूलधारे आन्दोलन सीमित सहरियाकाे कब्जामा छ, त्यसैले त रुष्ट छन् सीमान्तकृत नारीवादी (पाेडकास्टसहित)
नारीवादी आन्दोलन कमजोर हुनु भनेको पितृसत्ता बलियो हुनु हो । यो कुरा सीमान्तकृतहरूले नबुझेकोमा वा बुझ्न नखोजेकोमा पनि उनीहरू चिन्ता व्यक्त गर्छन्
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायालय सुधार्न संविधान संशोधन
चोलेन्द्र शमशेर जबराले राजीनामा दिएको खण्डमा वा उनीविरुद्ध संसदको महाभियोग प्रस्ताव पारित भएमा, अर्को चोलेन्द्र शमशेर राणाले न्यायालयको नेतृत्व गर्ने होलान् । फेरि मन्त्रिपरिषद्मा कोटा खोज्ने र आफ्ना पकेटका व्यक्तिलाई नियुक्ति दिने परिपाटीको पुनरावृति होला । पात्र परिवर्तन होला, प्रवृति हैन । त्यसैले, न्यायालय सुधार गर्न पहिले संविधान संशोधन गरिनुपर्छ ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
29
30
31
32
Next
सर्च गर्नुहोस्