ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राजनीति
सुदूरपश्चिम सरकारको नेतृत्व गर्न लागेको नाउपामा मुख्यमन्त्री को बन्ने भन्ने विषयले लफडा
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने निश्चित भएको छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसको अवरोधपछि स्थगित भयो संसद बैठक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले नेता खगराज अधिकारी दोस्रोपटक गण्डकीको मुख्यमन्त्री नियुक्त
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपचुनावको उम्मेदवारी दर्ता आज, को-को छन् मैदानमा ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटारमा निवेदन फिर्ता लिने सहमति, भीम रावल दर्ता गर्न ५ घण्टादेखि शीतलनिवासमै
नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा सहमति भए पनि स्थायी कमिटी सदस्य भीम रावललगायतका सांसदहरु भने निवेदन दर्ता गराउन राष्ट्रपति भवन शीतलनिवासमा छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्यादेश फिर्ता लिन र संसद अधिवेशन डाक्न दबाब दिने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र छिटोभन्दा छिटो संसद अधिवेशन डाक्न सरकारलाई दबाब दिने निर्णय गरेको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन घण्टापछि स्थायी कमिटी बैठकमा आए ओली
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा निर्धारित समयभन्दा ३ घण्टापछि अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि उनी बैठकमा आएका हुन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली-प्रचण्ड फेरि छलफलमा
स्थायी कमिटी बैठक रोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' फेरि संवादमा जुटेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरु
सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली भेट्न दाहाल बालुवाटारमा
सरकारले संवैधानिक परिषद् अध्यादेश जारी गरेपछि टकरावपूर्ण अवस्थामा पुगेका दुई नेताबीच अर्थपूर्ण भेट हुन लागेको छ । बुधबार नै नेकपा स्थायी कमिटी बैठक बोलाइएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बोलाएको पदाधिकारी बैठक मध्याह्न १ बजे बस्दै छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
सरकारले मंगलबार ल्याएको वैधानिक परिषद् अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थायी कमिटीमा ‘अध्यादेश’को अचानक आगमन
दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश मुद्दा चर्काउने निर्णय गरेका छन्
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तानाशाही के हो ? ओलीको त्यो परिभाषा सुन्नुस् र यो व्यवहार हेर्नुस्
मंगलबार संवैधानिक परिषद्बारे अध्यादेश जारी गरेपछि उनको सर्वसत्तावादी चरित्र फेरि उदांगिएको नेकपाका शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दलको ठहर छ । राजनीतिक विश्लेषकहरूले ओलीले प्रमुख प्रतिपक्षी दलको आरोपलाई पुष्टि गर्ने काम गरेको टिप्पणी गरेका छन्
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा नेकपाको गुट भेला झाँगिँदै, प्रचण्ड-माधव भेलामा ओलीविरुद्ध मुर्दावादको नारा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद थप चुलिँदै गएको बेला प्रदेश- १ मा पनि गुट भेला झाँगिँदै गएको छ । प्रदेश- १ मा आफू बलियो स्थितिमा रहेका पुष्टि गर्न दुवै समूहले गुटगत भेला तीव्र पारिएका छन्
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुपचुप अध्यादेशपछि पोखिए दलीय आक्रोश, प्रतिगमनको आधार तय हुन थालेको हो ?
सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि दलहरू आक्रोशित भएका छन् । अध्यादेशको सत्तारुढ दल नेकपाभित्रै कडा विरोध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, प्रतिपक्ष दलहरु जनता समाजवादी पार्टी र राप्रपाले गैर संवैधानिक कदममार्फत सरकार प्रतिगमनतर्फ लम्किएको आरोप लगाएका छन्
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्यादेश संविधान र प्रणालीमाथि नांगो आक्रमण : विमलेन्द्र निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर सरकारले सर्वसत्तावादी र अभिनायकवादी काम गरेको बताएका छन् । उनले ट्वीट गर्दै सो अध्यादेश स्वीकार्य नहुने बताएका हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसले बोलायो पदाधिकारी बैठक
पछिल्लो विकसित राजनीतिक घटनाक्रमकोबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शहरी विकास मन्त्रालयद्वारा दुईमहिने कार्ययोजना सार्वजनिक
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री भएर आएभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हालेको दुई महिनाको समीक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रित रहने बताएका हुन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद् छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् । उनले सरकाले आज ल्याएको यो अध्यादेशले सर्वसत्तावादी सोच झनै प्रस्टिएको देउवाले बताएका छन् । उनले यसमा कांग्रेसको प्रष्ट विमति रहेको समेत बताएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्यादेश प्रकरणको पार्टी कमिटीमा सशक्त प्रतिवाद गर्ने प्रचण्ड-माधव पक्षधरको निर्णय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरका नेताहरूले अध्यादेश जारी प्रकरणको स्थायी कमिटीमा सशक्त प्रतिवाद गर्ने भएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसपाले भन्यो : ओली निरंकुश बन्दै गए
जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली निरंकुश बँदै गएको बताएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले संसद् छलेर धमाधम अध्यादेश जारी गर्ने काम गरैसंवैधानिक भएको बताएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष माग गर्ने नेकपा नेताको तयारी
प्रधानमन्त्री केपी ओलीको अध्यादेश प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ रहेपछि असन्तुष्ट नेताले अध्यादेश खारेजीको माग राष्ट्रपतिसमक्ष गर्ने भएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1395
1396
1397
1398
Next
सर्च गर्नुहोस्