ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राजनीति
सुदूरपश्चिम सरकारको नेतृत्व गर्न लागेको नाउपामा मुख्यमन्त्री को बन्ने भन्ने विषयले लफडा
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने निश्चित भएको छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसको अवरोधपछि स्थगित भयो संसद बैठक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले नेता खगराज अधिकारी दोस्रोपटक गण्डकीको मुख्यमन्त्री नियुक्त
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपचुनावको उम्मेदवारी दर्ता आज, को-को छन् मैदानमा ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालय बैठक सुरु, ओली अनुपस्थित
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्धारित समयभन्दा करिब १ घण्टापछि बैठक सुरु भएको हो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालय बैठक एक घण्टालाई सर्यो
नेकपा सचिवालय बैठक एक घण्टा पछि सरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता देखाउँदै आज दिउँसो १ बजेका लागि निर्धारित बैठक एक घण्टा पछि सारिएको हाे
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीले भने– ‘कू’ को प्रयास मान्य हुँदैन (मन्तव्यको पूर्णपाठ)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले एकताका लागि गरिएको संगठनात्मक र संख्यात्मक प्रबन्धलाई लत्याएर पार्टीभित्र ‘कू’ को प्रयास भएको आरोप लगाएका छन् । १३ मंसिरको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले एकता बिथोल्न अवाञ्छित रुपमा ‘कू’ को प्रयास भएको भन्दै यो कुनै हिसाबले मान्य नहुने बताएका हुन् ।
31 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा कुनै पनि हालतमा नफुट्ने मुख्यमन्त्री भट्टको दाबी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेकपा जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने बताएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डले भने, 'मेराे प्रतिवेदनकाे छिनाेफानाे गर्ने अधिकार कमिटीलाई मात्रै छ'
प्रचण्डले आफ्नो प्रतिवेदन सही वा गलत पार्टी कमिटीले निर्णय गर्ने जवाफ दिएका थिए । उनले भने, ‘मेराविरुद्ध गरिएका घोचपेचका जवाफ मैले दिएको हुँ । यो मेरो मात्रै प्रतिवेदन होइन । हामी पाँच जनाको तर्फबाट आएको प्रतिवेदन हो, यो ठीक वा बेठीक भन्ने निर्णय पार्टी कमिटीले मात्रै गर्छ
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सचिवालयमा ओलीले भने- बैठककाे औचित्य छैन, २६ भदाैकाे सहमति मान्न तयार छु
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकको कुनै औचित्य नभएको बताएका छन् । मंगलबार बालुवाटारमा भएको बैठकमा ओलीले दुवै प्रतिवेदन स्थायी कमिटीमा लैजान नहुने समेत बताएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालय सुरु, ओलीकाे प्रतिवेदनमाथि प्रचण्ड पक्षले जवाफ दिँदै
आज ती दुवै प्रतिवेदनमाथि छलफल हुनेछ । साथै, अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले ओलीको प्रतिवेदनको जवाफमा अर्को प्रतिवेदन पेस गर्ने बताइएको छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा फुट्याे भने संविधान र अहिलेको व्यवस्था खतरामा पर्नेछः हृदयेश त्रिपाठी (भिडियाेसहित)
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत रहेका उनले भने- दुई/चार जना नेताले चाहदैमा नेकपा नफुट्ने र फुटिहाले संविधान र अहिलेको व्यवस्था नै खतरामा पर्छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धुम्बाराहीमा बस्ने भनेको नेकपा सचिवालय बैठक बालुवाटारमै
नेकपाको आज धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक बालवुवाटारमै बस्ने भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका भिन्दाभिन्दै प्रस्तावमाथि छलफल गर्ने गरी १३ कात्तिकको बैठकले धुम्बाराहीमा बैठक बस्ने तय गरेको थियो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालय बैठक बस्दै, ओली-प्रचण्डको प्रस्तावमाथि छलफल हुने
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्न लागेको हो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिउँदे अधिवेशनको पहिलो प्रस्ताव नै प्रदेशको नामांकन : मुख्यमन्त्री राई
प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनको पहिलो प्रस्ताव नै प्रदेशको नामांकनको विषय हुने बताएका छन् । उनले आगामी हिउँदे अधिवेशनले प्रदेश- १ को नाम टुंगो लगाउने दाबी गर्दै अधिवेशनको पहिलो प्रस्ताव नै नामांकनको विषय रहने बताएका हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्ड-माधव समूह भन्छ : ओलीको ‘सर्वसत्तावाद’ अन्त्य हुन्छ, २६ भदौमा फर्किंदैनौँ
ओलीले आग्रह गरेझैँ २६ भदौको सहमतिमा फर्कन नसकिने प्रचण्ड-माधव समूहका नेताहरूले बताएका छन् । पटकपटकका अवसरका बाबजुद पनि ओली नसच्चिएकाले अब २६ भदौको सहमतिमा कुनै पनि हालतमा फर्कन नसकिने उनीहरूको मत छ
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘नेकपाले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्यायो’
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दल नेकपाले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाएका छन् । उनले महामारीको समयमा पनि संसद बन्द गरेर नेकपाले आफ्नो पार्टीभित्रको सत्ता संघर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप लगाए
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसपामा फेरि विग्रहकाे जाेडघटाउ, श्रीवास्तवमाथि पार्टी फुटाउन खोजेको आरोप
श्रीवास्तवले ४० प्रतिशत सांसदकाे संख्या पुर्याएर पार्टी विभाजनको प्रयास गरिरहेका छन् । अहिले उनीसँग करिब ३० प्रतिशत संख्या पुगिसकेको छ । ३४ जना सांसद रहेको जसपामा श्रीवास्तवले ११ जनाको साथ पाएको जसपा स्रोतले बताएकाे छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । नेपाल स्वतन्त्र मुलुक भएकाले छिमेकीसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका हुन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्लव समूहभित्र आरोप–प्रत्यारोप, उपत्यकामा नेताहरूबीच विज्ञप्तिबाजी
'प्रकाण्ड'निकट उपत्यका इन्चार्ज चिरन पुन ‘मिलन’ र 'सुदर्शन'निकट युवानेता केदार खतिवडाले एकअर्काविरुद्ध आर्थिक विचलनको आरोप लगाएका छन् । मिलनले आर्थिक हिनामिनाको आरोप लगाउँदै खतिवडालाई निलम्बन गरेपछि उनीमाथि पनि गम्भीर आर्थिक र सांस्कृतिक विचलनको आरोप लागेको छ
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्ड विजयको सम्भावना कि पराजयको सम्मुखमा ?
कानुनी रूपमा नेकपा विभाजन हुन सक्ने अवस्था नहोला तर नेकपा चोइटिनका लागि भने कानुन बाधक हुने छैन । स्टेप डाउनको अवस्थाले नेकपामा अप्रिय अवस्था आउन सक्छ। पार्टी विभाजनको परिस्थति उत्पन्न हुनु भनेको प्रचण्डको पराजय नै हो
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेरबहादुरजी र रामचन्द्रजीको नेतृत्वमा कांग्रेस सफल हुन सक्दैन : सिटौला
शेरबहादुरजी र रामचन्द्रजीको नेतृत्वमा कांग्रेस सफल हुन सक्दैन भन्ने मेरो व्यक्तिगत विचार थियो । विगतको संसदीय निर्वाचन त्यो प्रमाणित पनि गर्यो । उहाँहरूबाट कांग्रेसको भविष्य उज्ज्वल नहुने आँकलनकै कारण मैले उम्मेदवारी दिएको थिएँ
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1402
1403
1404
1405
Next
सर्च गर्नुहोस्