ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राजनीति
सुदूरपश्चिम सरकारको नेतृत्व गर्न लागेको नाउपामा मुख्यमन्त्री को बन्ने भन्ने विषयले लफडा
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने निश्चित भएको छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसको अवरोधपछि स्थगित भयो संसद बैठक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले नेता खगराज अधिकारी दोस्रोपटक गण्डकीको मुख्यमन्त्री नियुक्त
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपचुनावको उम्मेदवारी दर्ता आज, को-को छन् मैदानमा ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पढ्नुहोस्, प्रचण्ड र ओलीले आरोपप्रत्यारोप गरेका दुवै प्रतिवेदन
२८ कात्तिकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनको ‘काउन्टर’मा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले शनिबार अर्को प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले आफ्नाबारे गरेका टिप्पणी र लगाएका आरोपको खण्डन गर्दै ओलीले प्रतिवेदनमा प्रत्यारोप गरेका छन्
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीको प्रस्तावमा अहंकार प्रष्टै झल्कियो :बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा पेस गरेको जवाफी प्रस्तावमा अहंकार प्रष्टै झल्किएको बताएका छन् ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्ड-माधव समूह भन्छ : प्रवृत्तिगत टिप्पणीको जवाफ व्यक्तिगत लाञ्छनामा केन्द्रित
शनिबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को १९ पृष्ठको प्रतिवेदनलाई ३८ पृष्ठमा खण्डन गर्दै पेश भएको प्रतिवेदन व्यक्तिगत लाञ्छनामा बढी केन्द्रित भएको त्यस समूहको प्रतिक्रिया हो । प्रचण्डले पार्टी एकीकरण पछिको राजनीतिक घटनाक्रमलाई समेटेर प्रतिवेदन पेश गरेकोमा अध्यक्ष ओलीले लाञ्छना लगाउनै लागि एकीकरणअघि देखिएका विषय समेटेको प्रचण्ड-माधव नेपाल समूहको निष्कर्ष छ
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पार्टीको समस्या समाधान भयो भनेर मन्त्री भएँ, तर अवस्था उस्तै छ : मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पार्टीसँगको सम्बन्ध राम्रो नभए सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको अगुवा कार्यकर्तासँग उनले पार्टीभित्र भएको किचलोको कारण सरकारले काम गर्न नसकेको बताए
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा विवाद बढ्दा भूतप्रेतहरू सल्बलाउन थाले : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरू सल्बलाउन थालेको बताएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काउन्टर प्रस्ताव पेस भएको नेकपा सचिवालय बैठकमा कसले के भने ?
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमले आफ्नो धारणा राखेका थिए
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वामदेव, झलनाथ र नारायणकाजीले मागेझैँ संयुक्त प्रतिवेदन आउला ?
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयले १८ मंसिरमा बस्ने स्थायी कमिटीमा बैठकमा संयुक्त प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् । दुवै अध्यक्षका प्रतिवेदनबाट सकरात्मक बुँदा समेट्दै संयुक्त प्रस्ताव पेस हुने सम्भावना रहेको सचिवालय सदस्यहरूले बताएका छन् ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डप्रति ओलीको आरोप : सत्तामा मात्रै दृष्टि, पार्टी सञ्चालनमा अपरादर्शी र सरकाविरुद्ध षड्यन्त्रको कडी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले प्रचण्डको दृष्टि सत्तामा मात्रै भएको, पार्टी सञ्चालनमा अपारदर्शी भएको र उनी सरकारविरुद्ध षड्यन्त्रको कडी बनेको आरोप लगाएका छन् । शनिबार काउन्टर प्रतिवेदन पेस गर्दै ओलीले यी आरोप लगाएका हुन्
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्द खामभित्र ओलीका खुला सन्देशहरू
ओलीले पार्टी आफ्नो भएको सन्देश प्रवाह गर्दै प्रचण्डलाई नेकपामा बस्न मन नलागेको भए छाडेर जान चुनौती दिएका छन् । योसँगै नेकपाभित्र नेतृत्वको द्वैध स्वामित्व आफूले अन्त्य गर्न चाहेको ओलीले सन्देश प्रवाह गरेका छन् । उनले प्रचण्डमार्फत माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसमेतलाई यो सन्देश दिएका हुन्
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डलाई ओलीको जवाफ : सीमाहीन प्रतिवेदन खारेजयोग्य छ
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालयमा ओलीले पेस गरेको प्रस्ताव (पूर्णपाठसहित)
आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको लिखित जवाफ दिएका छन् । उनले सचिवालयमा आफ्नो जवाफ पढेर सुनाएका थिए
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीको प्रस्ताव अध्ययनका लागि तीन दिनको समय
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेस गरेका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सकियो नेकपा सचिवालय बैठक, ओलीले पेस गरे जवाफ
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठक सकिएको छ । सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेस गरेका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विधिभित्र रहेर विवाद समाधान गर्न नेतृत्वलाई नेता भुसालको आग्रह
कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पार्टी दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिंगो पार्टी रहेको बताएका छन् । चितवनमा भएको एक कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीभित्रको विवादलाई विधिभित्र राखेर समाधान गर्ने बताएका हुन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालय सुरु, प्रचण्डको प्रस्तावमा ओलीले लिखित जवाफ दिँदै
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक सुरु भएको हो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीकाे प्रतिवेदन समस्या बल्झाउने खालको छैन : विष्णु पौडेल
गत कात्तिक २८ को सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रधानमन्त्री पक्षधर नेताहरूले यसलाई आरोपपत्रको संज्ञा दिएका थिए । त्यसलाई नै काउन्टर दिनका लागि अध्यक्ष ओलीले शनिबार १ बजे तय भएको सचिवालय बैठकमा प्रतिवेदन पेस गर्ने भएका हुन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालय बैठकमा प्रतिवेदन पेस गर्दैै ओली
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काउन्टर प्रतिवेदनमा देलान् त बामदेव गौतमले ओलीलाई साथ ?
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव गरेका छन् । नेता ईश्वर पोखरेलमार्फत ओलीले उपाध्यक्ष गौतमलाई समर्थनको प्रस्ताव गरेका हुन्
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय विदेश सचिवले उद्घाटन गरेको मनाङको गुम्बा दलाई लामाका अनुयायीको
भारतीय विदेश सचिव श्रृंगलाले गुम्बा पुनर्निर्माण नसकिँदै काठमाडौंबाट उद्घाटन गर्नुले पनि भारत यसबाट चीनलाई केही सन्देश दिन खोजेको देखिन्छ । चीनको प्रभाव रोक्न पछिल्लो समय भारत र अमेरिका देखिने गरी एक ठाउँ उभिएका छन् । यस्तो बेला नेपालले आफ्नो सुरक्षा संवेदनशील क्षेत्रमा विदेशीको उपस्थिति र लगानीलाई चातुर्यपूर्वक व्यवस्थापन गर्नुपर्ने खाँचो छ
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1403
1404
1405
1406
Next
सर्च गर्नुहोस्