Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सुदूरपश्चिम सरकारको नेतृत्व गर्न लागेको नाउपामा मुख्यमन्त्री को बन्ने भन्ने विषयले लफडा
सुदूरपश्चिम सरकारको नेतृत्व गर्न लागेको नाउपामा मुख्यमन्त्री को बन्ने भन्ने विषयले लफडा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने निश्चित भएको छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद देखिएको छ ।  
महासंघमा म किन ?
महासंघमा म किन ? निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आगामी कार्यकालका लागि १३ मंसिरमा निर्वाचन हुँदै छ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण कति उद्योगी व्यवसायीको महासंघमा कार्यसमितिमा रहने तथा नेतृत्व गर्ने सोख रहन्छ । कतिपय व्यवसायीलाई परेका समस्याका विषयमा नीति निर्मातलाई बुझाउन सकिने सोचका कारण पनि महासंघजस्तो मञ्च खोजेका हुन्छ । निर्वाचन केन्द्रित महासंघ २ समूहमा देखिएको अवस्थामा दुवै समूहका पदाधिकारीहरूलाई हामीले यसअघि महासंघमा गएर के काम गर्नेलगायतका विषयमा अन्तर्वार्ता लिएका थियौँ । यसैबीच दुवै पक्षमा रहेका र चर्चामा रहेका केही कार्यसमिति सदस्यहरूको विचार पनि हामीले लिएका छौँ । 5 min read