ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
समाज
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
नेपाललाई मैले मझौला देश भनेको छु । आफ्नो निर्णय लिन पनि सक्ने, तर यति ठूलो भएन कि जनताको पहुँच राज्यसम्म नहोस् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेतृत्वको बन्ध्याकरण र विचारमा बेत बस्दा सामाजिक निराशा बढ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाजको ऐतिहासिक उपलब्धि चटक्कै भुलेर शहरभित्र सल्किएको सामाजिक निराशा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खरले छाएकाे पर्यटकीय घर
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरवा-चरवाकाे गुनासो- हामीसँग पीडा मात्रै छ तर प्रमाण माग्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजदेवी मन्दिरमा एकै रातमा झण्डै ९ हजार बोकाको बलि
जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा करिब ९ हजार बोकाबलि दिइएको छ । महाष्टमीको दिन शनिबार राति करिब चार घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान गरिएको हो
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकीकरणको साक्षी निशानको महत्व घट्दै, यसवर्ष कोरोनाले नचाइएन
लिम्बुवान र खम्बुवानसँग १७ पटक युद्ध गर्दा पनि पृथ्वीनारायण शाहले जित्न नसकेपछि लिम्बुवानहरुलाई राज्य सुम्पिदै निशानको रुपमा (निशान) नचाउने दिएको इतिहासविद र बुढापाकाहरुले बताउँदै आएको छ । निशान १ सय ९६ वर्ष अघिदेखि नचाउदै आएको लिम्बुवानका बुढापाकाहरुले बताउँछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैं-तिहार लिङ्गेपिङकाे रौनक घट्दो, युवा पुस्ता प्रविधिमा अल्झिँदा हराउँदै महत्व
पहिलो पिङ खेल्दै दसैँ-तिहार मनाउने रमाइलो सामाजिक परम्परा थियो । दसैं-तिहारको महत्व र उद्धघाटन पनि लिङ्गेपिङले नै गर्ने चलन भएको संस्कृतिविद् गोविन्द टण्डन बताउँछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खिजी क्षेत्रवासीलाई सदरमुकाम पुग्न तीन जिल्ला घुम्नुपर्ने बाध्यता हट्यो
ओखलढुङ्गाको खिजीक्षेत्रका बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम पुग्न तीन जिल्ला घुम्नुपर्ने बाध्यता अहिले टरेको छ
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा फूलपाती भित्र्याउने पर्व स्थगित
कोरोना सङ्क्रमण फैलिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘पोन्ड्स फेस्टिभ रेडी सेल्फी’ प्रतियोगिता सुरु, विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने
सेल्फीपारखीहरुका लागि सेल्फी प्रतियोगिता आयोजना भएको छ । पोन्ड्स नेपालले महान् चाड बडादसैँ सुरु भएसँगै सबै नेपालीहरूमा हर्षोउल्लास र उमंग ल्याउन ‘पोन्ड्स फेस्टिभ रेडी सेल्फी’ नामको सेल्फी प्रतियोगिताको आयोजना गरेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब
ह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्झना हत्याकाण्ड : पुर्पक्षका लागि राजेन्द्र बालसुधार गृहमा, न्याय पाउनेमा ढुक्क छैनन् पीडितका आफन्त
बझाङको मष्टा गाउँपालिका- २ की १२ वर्षीया बालिका सम्झना कामीको हत्यामा संलग्न राजेन्द्र बोहरालाई कानुनअनुसार कारबाही गर्न पीडित पक्षले माग गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरी हत्याकाण्ड : घटनामा संलग्न सात जना सार्वजनिक
कैलालीको धनगढी उपमहानगरपालिका- २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या संलग्न सात जनालाई सार्वजनिक गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बोक्दैमा भारी, कोरोनाकालभरि
विभिन्न राजनीतिक पार्टीले मजदुरका नाममा संगठन नै विस्तार गरि राजनीति गरिरहेका छन् तर भरियालाई कुनै पनि राजनीतिक दलले आफ्ना मजदुर नभनेको उनीहरू गुनासो गर्छन् । भारी बोकेर जीवन गुजारा गर्ने भरियाको संख्या थोरै भएका कारण उनीहरूलाई कुनै ट्रेड युनियन संगठनले समेट्न नचाहेको उनीहरूको बुझाइ छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरेन्द्रनगरकाे लाटीकोइलीमा ५१ फिट अग्लो ‘अर्धनारेश्वर’काे मूर्ति स्थापना
सुर्खेत जिल्लाको ऐतिहासिक एवंं धार्मिक महत्त्व बोकेको वीरेन्द्रनगर– ९, लाटीकोइलीस्थित शिव मन्दिरमा ५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मूर्ति स्थापना गरिएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वराजाले यस वर्ष टीका नलगाइदिने, शक्तिपीठ नधाउने
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडा दसैँमा सर्वसाधारणलाई टीका नलागाइदिने भएका छन् । त्यस्तै महाअष्टमीको दिन शक्तिपीठहरूको दर्शन पनि नगर्ने भएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवरात्रिको पहिलो दिन शक्तिपीठमा श्रदालुको भीड
नवरात्रिको पहिलो दिन शनिबार काठमाडौं उपत्यकाका शक्तिपीठहरूमा दर्शनार्थीको भीड लागेको छ ।कोभिड- १९ संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरू खुला नगर्ने बताए पनि दर्शनार्थी भने मन्दिरमै पुगेर पूजाअर्चनामा व्यस्त देखिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घटस्थापनाको शुभसाइत शनिबार बिहान ११ः४६ मा
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादसैँ भोलिदेखि सुरु हुँदै छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ कात्तिकदेखि शक्तिपीठ खुल्ने
काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपीठहरू कात्तिक एक गते देखि खुल्ने भएका हुन् । दसैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल
दसैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरूमा दसैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपर्थ्याे तर यस पटकको दसैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सञ्जालमा बलात्कारी उक्साउनेलाई खोज्दै प्रहरी
बलात्कारको विरुद्धमा सडकमा विभिन्न प्रदर्शन भइरहँदा सामाजिक सञ्चालमा बलात्कारी संगठन खोलेरै ती गिरोहका युवाहरू सामाजिक सञ्जाल फेसबुकमा 'म बलात्कारी हुँ' भन्दै सामाजिक सञ्जालमा उत्रिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विशाल ग्रुपकै दबाबमा खुलाइयो मदिरा आयात
'चैतमा रक्सीको व्यापारमा जमेको घराना 'विशाल ग्रुप' सँग स्टक बढेको थियो रोकियो, अहिले स्टक सकियो खुला गरियो । स्मरण रहोस्, विशाल ग्रुपलाई नै लाभ पुग्ने गरी सरकारले चकलेटको अन्तशुल्क घटाएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुन देशमा कहिले दसैँको टीका ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
184
185
186
187
Next
सर्च गर्नुहोस्