ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, Jul 23, 2026
७ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
समाज
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
नेपाललाई मैले मझौला देश भनेको छु । आफ्नो निर्णय लिन पनि सक्ने, तर यति ठूलो भएन कि जनताको पहुँच राज्यसम्म नहोस् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेतृत्वको बन्ध्याकरण र विचारमा बेत बस्दा सामाजिक निराशा बढ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाजको ऐतिहासिक उपलब्धि चटक्कै भुलेर शहरभित्र सल्किएको सामाजिक निराशा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खरले छाएकाे पर्यटकीय घर
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरवा-चरवाकाे गुनासो- हामीसँग पीडा मात्रै छ तर प्रमाण माग्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कास्की–२ : कसले पाउला प्रतिनिधिसभा ढोकाको साँचो ?
आज साँझ खुल्ने ब्यालेट बक्सले कास्कीवासीका मुद्दा र भरोसाका साथ एक जनालाई प्रतिनिधिसभामा प्रवेश गर्ने ढोका खोलिदिने छ । दलीय प्रतिस्पर्धाका नजरले यस क्षेत्रलाई विशेष चासोको रूपमा लिइएको छ । १० स्वतन्त्रसहित ११ दलीय गरी २२ जना चुनावी मैदानमा छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कास्कीमा मतदान सुरु, मतगणना पनि आजै
शुक्रबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शनिवारसम्म अत्यावश्यक सेवाका बाहेक अरु गाडी सञ्चालनमा रोक लगाइएको काँस्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जेठो छोरो गुम्यो, कान्छो आउने आसमा १७ वर्ष बित्यो
‘जेठो दुर्गा छोरासँगै त्यहाँ अरू ३ जनाको पनि मृत्यु भएको रहेछ । मैले हल्ला मात्र सुनेँ’, तुल्सा भन्छिन्, ‘पछि सालझण्डीकै मान्छेले खुट्टाबाट दुर्गालाई चिन्यौँ भने । मैले त लास पनि देख्न पनि पाइनँ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कीर्तिमानी खेलाडी साग त्यागेर वैदेशिक रोजगारमा
प्रशिक्षणस्थलमा नपुगेपछि उनको खोजी भयो। तर, मन्दिर जान्छु भनेकाले कसैले खासै वास्ता गरेनन्। दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि मात्र गम्भीर रूपमा उनको खोजी हुन थाल्यो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आन्तरिक महिला बेचबिखन झनै जटिल
महिलाका महत्वाकांक्षाको फेर समाउँदै प्रयोग हुन तयार बनाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । बेचिनेको महत्वाकांक्षा र किन्नेको चाहना मिलाउने ठूलै सञ्जाल सक्रिय रहेको पोखरेलको भनाइ छ । प्रहरीसँग आन्तरिक बेचबिखनकोे छुट्टै तथ्यांक भने छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटमा चौंरी र याक
तिब्बती ब्वाँसोले याक र चौंरी खाइदिएपछि दुवैले पशुपालन छाडेका हुन्। ‘एउटा याकको ९० हजारदेखि १ लाख ५ हजारसम्म पर्छ’, चुङ्दाकले भने, ‘ब्वाँसोले कति बेला आएर मार्छ, थाहै पाइँदैन।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगञ्ज विमानस्थल दोब्बर ठूलो बनाउने तयारी
गुरुयोजना अनुसार विमानस्थलको धावनमार्ग हालको रनवे ३ सी श्रेणीको अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइने छ । त्यसो गर्दा एयरबस ३२० एनइओ मोडेलका ठूला जेट विमान सहजै उडान गर्न सक्ने विमानस्थल तयार हुनेछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दैलेखमा हाइस दुर्घटना, तीन जनाको मृत्यु
सुर्खेतबाट दैलेख जाँदै गरेको गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्राउन सुगरसहित तीन जना पक्राउ
लागूऔषध ब्राउनसुगरसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले गएराति ब्राउन सुगरसहित दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा हिमपात, किसानलाई राहत
माथिल्लो क्षेत्रमा भने एक फिटभन्दा माथि नै हिउँ जमेको बताइएको छ । यस्तै, जुम्ला सदरमुकाममा हल्का वर्षासहित हिउँ परे पनि उच्च भागमा भने आधा फिटसम्म परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुरमा साइकल लेन निर्माण सुरु
साइकल लेन निर्माणको पहिलो चरणमा कुपण्डोल —पुल्चोक — जावलाखेल —लगनखेल —मंगलबजार —पुल्चोकसम्म लेन निर्माण गरिनेछ । शनिबार बिहान ८ बजे स्थानीय वासिन्दा, साइकलप्रेमी , जनप्रतिनिधिहरू, कर्मचारीलगायत साइकलसहित पुल्चोकस्थित महानगर कार्यालय परिसरमा जम्मा हुने कार्यक्रम रहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच सय साधुसन्तको जन्ती आइपुग्यो जनकपुर, भव्य स्वागत
जानकी मन्दिरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत गरेका थिए । महिलाहरूले त्यहाँ नाचगान गरी जन्तीलाई स्वागत गरे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हुम्ला दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
हुम्लाको नाम्खा गाउँपालिकामा बुधबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । बुधबार नै तीनजनाको मृत्यु भएको थियो । बिहीबार थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गढीमाई मेला अवधिभर वीरगञ्जका विद्यालय बन्द
बुधबार सूचना जारी गर्दै महानगरपालिकाले मंसिर १५ गतेदेखि १८ गतेसम्म महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द हुने निर्णय सार्वजनिक गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘नेपालीका लागि नेपाली’ अभियानबाट निष्कासित भए ज्ञानेन्द्र शाही
सिद्धान्त नै नमिलेपछि उनलाई निष्कासन गरिएको बताइएको छ । १ मंसिरदेखि अभियानको सिद्धान्तविरुद्ध गणतन्त्र र संघीयताको पक्षमा अभिव्यक्ति दिँदै हिँड्न थालेपछि कुनै पनि जिम्मेवारीमा नरहने गरी निष्कासन गरिएको बताइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो
स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानी छेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जानकीको विवाहसँग जोडिएको ऐतिहासिक स्थल बसहिया ओझेलमा
यो क्षेत्र प्राचीन समयमा बाँसैबाँसले भरिएको स्थल भएकाले कालान्तरमा यो क्षेत्रको नाउँ नै बसहिया रहन गएको हुन सक्ने अवकाशप्राप्त स्थानीय मुकेश झा बताउँछन् । प्राचीन समयमा बाँसैबाँसले भरिएको गाउँमा बस्ती विस्तार भएसँगै बाँससमेत नष्ट हुँदै गएको बताइन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लागूऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित सिरहा प्रहरीले आज दुई युवकलाई पक्राउ गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सडक मिचेर बनेका १ सय घरटहरा भत्काइयो
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएनआरटीपी) आयोजनाअन्तर्गत बाराको गञ्जभवानीपुर बजारका भौतिक संरचनाहरू भत्काइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
219
220
221
222
Next
सर्च गर्नुहोस्