ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Jul 24, 2026
८ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
समाज
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
नेपाललाई मैले मझौला देश भनेको छु । आफ्नो निर्णय लिन पनि सक्ने, तर यति ठूलो भएन कि जनताको पहुँच राज्यसम्म नहोस् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेतृत्वको बन्ध्याकरण र विचारमा बेत बस्दा सामाजिक निराशा बढ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाजको ऐतिहासिक उपलब्धि चटक्कै भुलेर शहरभित्र सल्किएको सामाजिक निराशा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खरले छाएकाे पर्यटकीय घर
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरवा-चरवाकाे गुनासो- हामीसँग पीडा मात्रै छ तर प्रमाण माग्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रकार महासंघ डोटी अध्यक्ष खड्काको अस्थिपञ्जर भेटियो
२०७५ भदौ १० गते करिब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फोहोर संकलनमा पनि भेदभावः कतै निःशुल्क, कतै चर्काे शुल्क
काठमाडौंमा फोहोरको उचित र व्यवस्थित समाधानका लागि महानगरले प्रभावकारी कदम चाल्न सकेको छैन । महानगरवासीको घरआँगनमा फोहोर संकलन गर्न विभिन्न संघ संस्थाहरू सलग्न भए पनि फोहोर फाल्ने स्थानमा मात्रै महानगरले त्यस्ता संस्थासँग सम्पर्क र समन्वय गर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरानो ऐनमा टेकेर अर्बौं रुपैयाँ रकमान्तर
रकमान्तरको विषयमा जवाफ दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालयलाई बोलाइएको थियो । तर, सामाजिक विकासमन्त्री दल रावल जिल्लाबाहिर रहेको भन्दै छलफलमा सहभागी भएनन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालिका तस्करीमा भारतीय गिरोह सक्रिय
नेपालबाट बालिका चोरेर भारतमा बेच्दै आएको सूचना पाएपछि प्रहरीले बालिका तस्करी गर्नेविरुद्ध निगरानी बढाएको छ । सप्तरी प्रहरीले मंगलबार एक अर्का भारतीयलाई बालिका तस्करी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कानुनविपरीत २ अर्ब रुपैयाँ रकमान्तर
बैठकमा उपसमितिका संयोजक तथा सार्वजनिक लेखा समितिका सदस्य करवीर शाहीले विनियोजन विधेयकमा मन्त्रालयले आफ्नो कूल बजेटको १० प्रतिशतभन्दा बढी रकम अर्को शीर्षकमा रकमान्तर गर्न नपाइने व्यवस्था भए पनि तीनवटै मन्त्रालयले उक्त सीमा नाघेको तथ्यांक प्रस्तुत गरे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हात्ती र बाँदरबाट जोगिन सामूहिक पूजा
कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई पूजापाठ गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यौनकर्मी महिलामाथि केसम्म गर्छन् प्रहरी ?
बाटोमा आफन्तसँग हिँडिरहेका बेला, रेस्टुरेन्टमा खाजा खाइरहेका बेला, हस्पिटल जान लागेका बेला जतिबेला पायो त्यतिबेला र जहाँ पायो त्यहीँ प्रहरीले अपशब्द बोल्ने, काम छ एकछिन आऊ भन्ने र पक्राउ गर्ने गर्न थालेपछि यौकर्मी महिलाले आफूलाई थप तनाव भएको बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगोमा जलेर एक महिलाको मृत्यु
आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा एक्कासि शरीरमा आगो सल्किएपछि उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि प्रादेशिक अस्पताल सेतीमा ल्याइएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६६ प्रतिशत महिला घरेलु हिंसामा
महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुर्गमका सुत्केरीको नियति : उपचार नपाएरै मृत्युवरण
बाजुरामा यस वर्ष मात्रै ढिलोगरी स्वास्थ्य संस्था पुर्याएका कारण उपचार नपाएर तीन जना सुत्केरीको मृत्यु भएको छ । गत भदौ २५ गते जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण बुढीनन्दा–१० की ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भएको थियो । दुई वर्षअघि बोहोराको पहिलो सन्तान जन्मिँदा पनि जिल्ला अस्पतालमा अप्रेसन गरिएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे दुईकिलो चरेससहित पक्राउ
पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२५औं जलवायु सम्मेलनमा नेपालले कार्बन व्यापारको विषय उठाउने
कोप–२५ १६ मङ्सिर १६ देखि २७ गतेसम्म स्पेनको मेड्रिडमा हुँदैछ । कोप–२५ चिलीको सान्टियगोमा तय भएकाेमा त्यहाँको राजनीतिक अस्थिरताका कारण स्पेनको मेड्रिडमा सारिएको हो । सम्मेलनको अध्यक्षता चिलीले नै गर्नेछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेलिकाेप्टर चार्टर्ड गरेर बालविवाह, जनप्रतिनिधि र प्रहरी बने रमिते
विवाहमा वडाध्यक्ष पल्टु कबारी, बल्हा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश दनुवार, दुब्बरकोट सशस्त्र प्रहरी वेस क्याम्पका वरिष्ठ हवल्दार रञ्जित दनुवारलगायतको उपस्थिति थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लाेकसेवा तयारीमा हुनुहुन्छ ? थाहा पाउनुहाेस् विश्वका यी राेचक तथ्य
तपाईं यदि कोकाकोलाको सौखिन हुनुहुन्छ भने र उत्तरकोरिया वा क्युबा जानुभयो भने दुखद् खबर छ– तपाईंले त्यहाँ कोकाकोला पिउन पाउनुहुन्न । बहुराष्ट्रिय कम्पनीको उत्पादन कोकाकोला ती देशमा नपाइनुको मुख्य कारण भने अमेरिकाले ती देशमाथि लगाएको आर्थिक र व्यापारिक नाकाबन्दी हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुम्लाको एक घरमा आगलागी
चन्दननाथ नगरपालिकाको दमकल, स्थानीय, प्रहरी प्रशासन, नेपाली सेना र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालबहादुर धामीले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ऊर्जामन्त्री–चिनियाँ राजदूतबीच भेटवार्ता, नेपाल–चीनबीच भएका समझदारी अघि बढाउने विषयमा छलफल
उनले नेपाल चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे । चिनियाँ राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौतामा भएको तमोर र माडी जलविद्युत् आयोजनाको काम अघि बढिरहेको जानकारी गराए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महाबौद्ध गुम्बाको मूर्ति चोरी
गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उनले दानपेटिकामा लाखौं रुपैयाँ रहेको बताइन् । बिहान ४ बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र समाचार प्रभाव : ४० वर्षपछि पूरा भयो रामबहादुरको घर जाने रहर
‘४० वर्षपछि आफन्तसँग कुरा भएको छ । उहाँहरूले मलाई गाउँ बोलाउनुभएको छ । धेरै पछि घर जाँदैछु । कतिले त चिन्दैनन् पनि होला,’ टेलिफोनमा कुरा गरेपछि उनले खुशी व्यक्त गर्दै भने, ‘म घरमा आउँदै छु
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ बानेश्वरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारीको ठक्करबाट क्षतविक्षत अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्त तीनकुनेले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भन्ने खुलेको छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
220
221
222
223
Next
सर्च गर्नुहोस्