ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jul 26, 2026
१० साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
घाइते फुटबलर विमल घर्ती र विक्रम लामाको कतारमा उपचार गरिने
राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघलाई अनुरोध गरेको थियो
१३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रको वेष्ट ब्रोमसँग रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल वेस्ट ब्रोमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको हो
१३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टोटनह्याम उल्भ्ससँग बराबरीमा रोकियो, लिड्स विजयी
इंग्लिस प्रिमियर लिगमा टोटनह्याम बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा टोटनह्याम उल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ
१३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेस्टर र युनाइटेड बराबरीमा रोकिए, सिटी विजयी
इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको दौडमा रहेका लेस्टर र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन्
१२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्सनलले जितको खडेरी तोड्दा चेल्सीलाई गम्भीर धक्का
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार मानिएको चेल्सीलाई गम्भीर धक्का लागेको छ । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ ले हरायो
१२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भलिबल प्रशिक्षक सुदेश रिमालको निधन
भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो
११ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट सुरु, उद्घाटन खेलमा प्रदेश २ र लुम्बिनी खेल्दै
आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता दाङको देउखुरीमा हुन लागेको हो
११ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालका तीन क्रिकेटरले टी-१० लिग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (यूएई) मा टी-१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले यूएईमा लिग खेल्न लागेका हुन्
९ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौतमबुद्ध रंगशाला निर्माणका लागि रत्ननगर नगरपालिकाद्वारा १० लाख सहयोग
भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाले १० लाख हस्तान्तरण गरेको छ
९ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्रानाडालाई हराउँदै रियलले गर्यो शीर्ष स्थानमा अंक बराबरी
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानाडालाई २–० ले हराउँदै शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो
९ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युनाइटेड र टोटनह्याम लिग कपको सेमिफाइनलमा
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छन् । गएराति भएको क्वार्टरफाइनलमा एभर्टनलाई २–० ले पराजित गर्दै म्यानचेस्टर सेमिफाइनलमा पुगेको हो । युनाइटेडको जितमा एडिन्सन काभानी र एन्थोनी मार्सियालले गोल गरे
९ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘बी’ डिभिजन लिग फुटबल दुई महिनापछि
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनः सञ्चालन गर्ने भएको छ । एन्फाले ‘बी’ डिभिजन लिग आगामी ११ फागुनदेखि सञ्चालन गर्ने निर्णय गरेको हो
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरेलु मैदानमा युभेन्टसको पहिलो हार
युभेन्टसले इटालियन सिरी ए फुटबलको जारी सिजनमा पहिलो हार भोगेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले पराजित गरेको हो
८ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यान्चेस्टर सिटी सेमिफाइनलमा, आर्सनल घरेलु मैदानमा स्तब्ध
म्यान्चेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आर्सनललाई उसकै घरेलु मैदानमा ४–१ ले स्तब्ध पार्दै साविक विजेता सिटी अन्तिम चारमा पुगेको हो
८ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एथ्लेटिको मड्रिडलाई स्पष्ट अग्रता, रियल सोसिडाड पराजित
स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा दोस्रो स्थानको रियल सोसिडाडलाई २–० ले पराजित गर्दै एथ्लेटिकोले स्पष्ट ३ अंकको अग्रता बनाएको हो
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टी-२० सिरिज : न्युजिल्याण्डविरुद्ध पाकिस्तान ४ विकेटले विजयी
न्युजिल्याण्डसँगको टी-२० सिरिजको तेस्रो खेलमा पाकिस्तान चार विकेटले विजयी भएको छ । न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पाकिस्तानले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो
७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा संज्याल नियुक्त
कर्णाली प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वमित्र संज्याललाई नियुक्त गरेको छ । कर्णाली प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा संज्याललाई नियुक्त गरेको हो
७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वेस्टह्यामविरुद्ध शानदार जितसहित चेल्सी पाँचौ स्थानमा
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले वेस्टह्याममाथि ३–० को शानदार जीत निकालेको हो
७ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टोटनह्यामलाई हराउँदै लेस्टर दोस्रो स्थानमा, युनाइटेडको फराकिलो जीत
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई २–० ले हराउँदै लेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई उसकै मैदानमा २–० ले हराउँदा लेस्टर सिटीका लागि जेमी भार्डीले एक गोल गरे भने टोटनह्यामका अलरवेइल्डले आत्मघाती गोल गरे ।
६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
279
280
281
282
Next
सर्च गर्नुहोस्