ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jul 26, 2026
१० साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
एइबरलाई हराउँदै रियल मड्रिड दोस्रो स्थानमा
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एइबरलाई ३–१ ले हराउँदै रियलले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो
६ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बार्सिलोना रोकियो, मेस्सीले गरे पेलेको कीर्तिमान बराबरी
स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले महान फुटबलर म्याराडोनाको कीर्तिमान बराबरी गरेका छन् ।
५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड विजयी, सोसिडाड रोकियो
स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एथ्लेटिकोले एल्चीलाई ३–१ ले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको जितमा लुइस स्वारेजले २ तथा डिएगो कोस्टाले १ गोल गरे भने एल्चीका लागि बोयेले एक गोल फर्काए ।
५ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रिष्टल प्यालेसको पोस्टमा लिभरपुलको सात गोल
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले प्रभावशाली जीत हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ७–० ले पराजित गरेको हो
५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पारस टीम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का आसन्न टी-१० लिगमा इमर्जिङ ट्यालेन्ट मेन्टरको रूपमा नियुक्त भएका छन् । उनलाई टिम आबुधावीले इमर्जिङ ट्यालेन्ट मेन्टरको रूपमा नियुक्त गरेको हो
४ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधातर्फ पाँच जनाको नाम सार्वजनिक गरेको छ
३ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टी-२० सिरिज : पाकिस्तानविरुद्ध न्युजिल्याण्डको शानदार जीत
पाकिस्तान विरुद्धको टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा न्युजिल्याण्ड ५ विकेटले विजयी भएको छ ।पाकिस्तानले दिएको १ सय ५३ रनको लक्ष्य घरेलु टोली न्युजिल्याण्डले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले शेफिल्ड युनाइटेडलाई ३–२ ले पराजित गरेको हो
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की फिफा वर्ष खेलाडी
जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबलको प्रमुख प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ठ खेलाडीको अवार्ड गत वर्षका विजेता बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर लेवान्डोस्कीले जितेका हुन् ।
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली क्रिकेट टिमको प्रशिक्षकमा वाटमोर नियुक्त
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोरलाई नियुक्त गरेको छ
२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोहम्मद आमिरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
पाकिस्तानका क्रिकेट टिमका तीव्र गतिका बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । उनले आज अन्तर्राष्ट्रिय क्रिकेटका सबै प्रारुपबाट संन्यास लिएका हुन्
२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युभेन्टस बराबरीमा रोकियो, रोनाल्डो पेनाल्टीमा गोल गर्न चुके
इटालियन सिरी ए फुटबलमा युभेन्टस बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्टस एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको हो
२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिड्सको शानदार जीत, लेस्टर सिटी पराजित
इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले शानदार जीत हात पारेको छ । गएराति भएको खेलमा लिड्सले न्युकासल युनाटेडमाथि ५–२ को जित हात पारेको हो
२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ला लिगामा बार्सिलोना विजयी, एथ्लेटिको शीर्ष स्थानमा
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले पराजित गरेको हो
२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा
साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको टोटनह्यामलाई हराउदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो
२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ला लिगामा रियल विजयी, शीर्ष स्थानका २ टिमसँग अंक बराबरी
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको हो । रियलको जितमा करिब बेन्जेमाले २ गोल गरे भने टोनी क्रुजले एक गोल गरे । एथ्लेटिकोका लागि कापाले एक गोल फर्काए
१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यान्चेस्टर सिटी वेस्ट ब्रोमसँग बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटीले घरेलु मैदानमा वेष्ट ब्रोमसँग १–१ गोलको बराबरी खेलेको हो
१ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपाधी दाबेदारीमा चेल्सीलाई धक्का, उल्भ्ससँग २–१ ले स्तब्ध
इंग्लिस प्रिमियर लिगको उपाधी दाबेदार मानिएको चेल्सीलाई गम्भीर धक्का लागेको छ । गएराति भएको खेलमा चेल्सी उल्भरह्यामप्टनसँग २–१ ले पराजित भयो
१ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नारायणीलाई हराउँदै राप्तीले जित्यो गौतमबुद्ध कपको उपाधि
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न गौतमबुद्ध कपको उपाधि राप्ती टिमले जितेको छ । फाइनलमा नारायणीलाई ९ रनले हराएर राप्तीले उपाधि जितेको हो । राप्तीले लगातार तेस्रो जीत हासिल गर्दै उपाधि जित्न सफल भएको हो
३० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
280
281
282
283
Next
सर्च गर्नुहोस्