ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
९ फागुनबाट खप्तड गोल्डकप, विजेतालाई २१ लाख पुरस्कार
२० फागुनसम्म चल्ने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ
१८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपाधितनजिक पुग्दै लिभरपुल
लिभरपुल ७० अंकसहित तालिकाको पहिलो स्थानमा छ। समान खेलबाट ५१ अंक बटुलेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा आसीन छ। यसैगरी ४८ अंकसहित लेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो र ३४ अंकसहित म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छन्
१७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रिकेटका 'वादशाह' क्रिस गेल नेपाल आउँदै
विश्व क्रिकेटमा अझै पनि सक्रिय नै रहेका गेल आईसीसीकाे एक दिवसीय, टेस्ट र टि ट्वान्टी तीनवटै खेलमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । गेलले ५८ टवान्टी आईमा १३ अर्धशतक २ शतकसहित कुल १६ सय २७ रन बनाएका छन्
१६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ फागुनमा प्रधानसेनापति खुला दौड प्रतियोगिता हुने
प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमी, वाकाथन पाँच किमी र छात्रछात्रा दौड पाँच किमी गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क तथा सूचना विभाग निर्देशक विज्ञानदेव पाण्डेले जानकारी दिए
१६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा सम्मानित
नेपालमा गत मङ्सिरमा सम्पन्न सागमा शाहीकै कप्तानीमा नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मकै ठूलो सफलता रजत पदक जितेको थियो । विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ
१३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बास्केटबल लेजेण्ड कोब ब्रायन्ट र उनकी छोरीसहित ९ को हेलिकोप्टर दुर्घटनामा मृत्यु
यन्टसँगै उनकी १३ वर्षीया छोरी जियनाको मृत्यु भएको खुले पनि अन्यको नाम सार्वजनिक गरिएको छैन
१३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय मिनी म्याराथोनको उपाधि पार्कीलाई
रोटरी क्लब अफ रत्ननगरले आज आयोजना गरेको राष्ट्रिय मिनी म्याराथोनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पार्नुभएको छ । प्रतियोगितामा उहाँले निर्धारित १५ दशमलब चार किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा पदक जित्ने खेलाडी सम्मानित
नेपाल खेलाडी तथा प्रशिक्षक संघले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई शुक्रबार सम्मान गरेको छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एन्जल्स हर्ट बास्केटबल आइतबारबाट
एन्जल्स हर्ट स्कुलको आयोजनामा सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सञ्चालन हुने भएको छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल सिधै टी२० विश्वकपको ग्लोबल छनोटमा
नेपालले भारतमा हुने टी२० विश्वकप २०२१ को ग्लोबल छनोट खेल्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले विज्ञप्ति जारी गर्दै टी२० विश्वकप छनोटको ढाँचा परिवर्तन गरेसँगै नेपालले सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रिकेट इतिहासमै पहिलो पटक दुई देशबीच एकै दिन तीन प्रतिस्पर्धा
आज भारत र न्यूजील्याण्डबीच तीन खेल हुने भएका हुन् । इतिहासमै यो पहिलो पटक हो, जहाँ दुई देशबीच एकै दिन तीनवटा प्रतियोगिता हुनेछन्
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी लिगमा चम्किएका १७ नेपाली खेलाडी
नेपाली खेलकुद यति लामो समयसम्म संक्रमणकालमै फसिरहनुको मुख्य कारण यही हो । तर, पछिल्लो समय घरेलु खेलकुद प्रतियोगिताको बढ्दो आयोजना र आकर्षणले भने आशाकाे किरण देखाएको छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल विश्वकपको ग्लोबल छनोटमा
टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रियलको जीतमा बेलको गोल, बार्सिलोनाको संघर्षपूर्ण जीत
रियल मड्रिड र बार्सिनोला कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेका छन् । गएराति भएको खेलमा जित निकाल्दै रियलले अन्तिम १६ को यात्रा तय गरेको हो
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेस्टरद्वारा वेस्टह्याम पराजित, युनाइटेड आफ्नै मैदानमा स्तब्ध
इंग्लिस प्रियिमर लिगमा लेस्टर सिटी लगातार दुई खेलको पराजयपछि जितयात्रामा फर्किएको छ । गएराति भएको खेलमा लेस्टरले वेस्ट ह्याममाथि ४–१ को जित निकालेको हो
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टोटनह्यामद्वारा वर्षको पहिलो जीत दर्ता, नर्विच २–१ ले पराजित
जोसे मोरिन्होको टोटनह्यामले सन् २०२० मा पहिलो जीत दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गए राती भएको खेलमा टोटनह्यामले पुछारमा रहेको नर्विच सिटीलाई २–१ ले पराजित गरेको हो
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश सांसद मनाङे र एन्फा जिल्ला अध्यक्ष गुरुङबीच आरोप प्रत्यारोप
सांसद मनाङले थपे, ‘त्यस्तालाई कुटेर नै ठीक पार्ने हो । यसले मुख्य मन्त्रीको समेत बेइज्जत गरेको छ । मलाई कुटेकोमा कुनै पछुतो छैन । तपाईंहरूलाई कुटेर बेठीक गर्यो भन्ने लाग्छ भने त्यो तपाईंहरूको समस्या हो'
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जीत, चेल्सी र आर्सनल बराबर
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले संघर्षपूर्णं जित निकालेको छ
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रंगशालाका लागि महायज्ञबाट ५० करोड संकलन गरिँदै
समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न ७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको छ
७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
323
324
325
326
Next
सर्च गर्नुहोस्