ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
लगातार सात खेलमा रोनाल्डोको गोल, युभेन्टस विजयी
क्रिष्टियानो रोनाल्डोले इटालियन सिरी एमा लगातार गोल गर्ने क्रम जारी राखेका छन् । उनले पछिल्ला सात खेलमा गोल गरेका छन्
६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपाधि यात्रामा लिभरपुल झन बलियो, युनाइटेड पराजित
लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने लगभग निश्चित भएको छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई २–० ले हराउँदै उपाधि यात्रा सहज बनाएको हो
६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेस्सीको गोलसँगै बार्सिलोनमा ला लिगाको शीर्ष स्थानमा
बार्सिलोना पुनः स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एर्नेस्टो भाल्भेर्देलाई बर्खास्त गरेपछि प्रशिक्षकको जिम्मेवारीमा आएका किके शतिएनको नेतृत्वमा बार्सिलोनाले विजयी सुरुवात गरेको हो
६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा
रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा सेभिल्लालाई पराजित गर्दै रियल मड्रिड बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो
५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिटी र टोटनह्याम बराबरीमा रोकिए, चेल्सी पराजित
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबारराति भएका खेलमा म्यान्चेस्टर सिटी र टोटनह्यामले बराबरीमा चित्त बुझाउँदा चेल्सी पराजित भएको छ
५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘पोखरा म्याराथन’ प्रदेशको समृद्धिसँग गाँसिएको छः पर्यटनमन्त्री लम्साल
उनले भने, ‘सरकार खेलकुदको विकाससँगै प्रदेशकै विकास र समृद्धिका पक्षमा अगाडि बढेको छ । प्रदेश सरकार पोखरा म्याराथन सफल बनाउन यहाँहरूको साथमा छ
३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोनाल्डोबिनाको खेलमा डिबालाको उत्कृष्ट प्रदर्शन, युभेन्टस विजयी
अर्जेन्टिनी खेलाडी पाउलो डिबालाको उत्कृष्ट प्रदर्शनमा इटालियन क्लब युभेन्टस कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्रेन्च लिगमा पीएसजीलाई ८ अंकको अग्रता, मोनाको पराजित
फ्रेन्च लिग वान फुटबल गएराति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन पीएसजी विजयी भएको छ । पीएसजीले मोनाकोलाई उसकै मैदानमा ४–१ ले हराएको हो
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वुल्भ्सलाई हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्दीपुर दौडको उपाधि काठमाडौंका यादवलाई
बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिकाको कार्यालयसम्मको ८ किमि दूरी ३८ मिनेट ५३ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेका हुन्
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ फागुनदेखि प्याराग्लाइडिङ वर्ल्ड ‘एसियन टुर’ हुँदै
पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर तथा १९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । टुरमा विभिन्न ३० देशका १ सय २५ खेलाडी सहभागी हुने बताइएको छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘एक स्थानीय तह एक खेलमैदान : एक जिल्ला एक रंगशाला’
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन खेलमैदानको निरीक्षण गरेका छन्
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रिन्स विश्व वरीयताको ११औं स्थानमा
विश्व ब्याडमिन्टन महासंघले आज सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स ११औं स्थानमा उक्लिएका हुन् । एक साताअघि प्रिन्स विश्व वरीयतामा १४औं स्थानमा थिए
२९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुख्यमन्त्री कप फुटबल माघको पहिलो साता
मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि सुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रिकेट रंगशाला निर्माण गर्न महायज्ञ लगाइँदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउन आगामी १९ माघदेखि २६ सम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोमालाई हराउँदै युभेन्टस शीर्ष स्थानमा
युभेन्टस इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रोमालाई २–१ ले हराउँदै युभेन्टस शीर्ष स्थानमा पुगेको हो
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एस्टल भिल्लाको पोस्टमा सिटीको ६ गोल, अग्युरोको ह्याट्रिक
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एथ्लेटिकोलाई हराउँदै रियलले जित्यो स्पेनिस सुपर कपको उपाधि
स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरबमा गएराति भएको फाइनलमा एथ्लेटिको मड्रिडलाई टाइब्रेकरमा पराजित गरेर रियल मड्रिडले उपाधि जितेको हो
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२३ खेलाडीसहितकाे कराते टोली भारत प्रस्थान
टोली प्रमुखमा गुर्मी शेर्पा, व्यवस्थापकमा प्रकाश श्रेष्ठ, प्रशिक्षकमा छोनाम लामा, निर्णायकमा शुक्रबहादुर माझी तथा अफिसियलमा बुद्धिमाया लामा र पातली तामाङ रहेका छन्
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
324
325
326
327
Next
सर्च गर्नुहोस्