ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
जनमत भन्छ: सरकारी कर्मचारी ढिलासुस्ती गर्छन्, तलब नबढाऊ
उपसमितिले सातै प्रदेशका प्रमुख १० सहरमा सुझाव संकलन गरेको थियो । सुझावका लागि विभिन्न ६१ वटा प्रश्न राखिएको थियो । ती प्रश्नको लिखित र मौखिक जवाफ दिँदै सहभागीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीको तलब बढाउने गृहकार्यमा सरकार
निजामती कर्मचारीलाई सन्तुष्ट नपारी सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल हुन गाह्रो हुन्छ । त्यसैले यसपालि तलब बढ्ने करिब निश्चित नै छ
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक खरिद ऐन संशोधनको तयारी
सरकारले ‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको छ ।
२५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४४३ करोडको तेल निर्यात
वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड बढीको खानेतेल भारत निर्यात भएको छ । यहाँबाट भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो ।
२५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनसेलबाट तत्काल कर नअसुल्न सर्वोच्चको आदेश
यसअघि १२ वैशाखमा सर्वोच्चले एनसेललाई कर तिराउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । सरकारले एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ थप कर तिर्नुपर्ने भन्दै पत्राचार गरेको थियो ।
२५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले पहिलोपटक ल्यायो सहकारीसम्बन्धी यस्तो व्यवस्था
सबै प्रदेशमा रहेका सहकारी संस्थाहरुलाई मिलाएर पहिलो पटक सहकारी नियमावली बनाइएको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए
२५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी क्षेत्र भन्छ, ‘सरकारले उद्योगीलाई दुःख दियो’
निजी क्षेत्रले डेडिकेटेड लाइन लिएबापतको विद्युत् महसुल असुल गर्न नेपाल विद्युत् प्राधिकरणले गरेको पत्राचारप्रति आपत्ति जनाएको छ
२५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सौर्य एयरलाइन्सले बक्यौता रकम तिरेन
विमान स्थलबाट साउनदेखि उडान सुरु गरेको सौर्य एयरलाइन्सको धनगढी–काठमाडौं उडान हाल बन्द भएको हो
२५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्माण सामग्री किनिएकाले व्यापार घाटा बढ्यो : ओली
उनले व्यापार घाटालाई अन्त्य गर्न सरकारले हरप्रयास गर्ने प्रतिबद्धता पनि जनाए
२४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पन्ध्रौ योजनाको आधारपत्र सरकारद्वारा स्वीकृत
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पन्ध्रौ योजनाको आधारपत्र सरकारले स्वीकृत गरेको बताए ।
२० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलबमा काटेको कर अवकाशपछि फिर्ता होला ?
‘विभिन्न मुलुकमा झैं कर्मचारीले सेवा अवधिभर भुक्तानी गरेको करको निश्चित प्रतिशत रकम कर्मचारीले अवकाश पाइसकेपछि सुविधाका रूपमा फिर्ता गर्ने व्यवस्था रहेको परिप्रेक्ष्यमा नेपालमा समेत उक्त व्यवस्था सुरुवात गर्न अनुरोध गर्दछौं,’ एसोसिएसनले अर्थ मन्त्रालयमा बुझाएको सुझावमा भनिएको छ ।
१८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ सय २४ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका आठ हजार शाखा
मुलुककमा ७ सय २४ स्थानीय तहमा आठ हजार बढी बैंक तथा वित्तीय संस्था पुगेका छन् । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा आठ हजार २ सय ५ पुगेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको असारसम्ममा ६ हजार ६ सय ५१ रहेकामा पुस मसान्तसम्म बढेर सात हजार ५ सय ९१ पुगेको थियो ।
१६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालबाट वार्षिक सवा तीन अर्बको चिया निर्यात
मुलुकमा झन्डै नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्रले भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु-याएको छ । आर्थिक वर्ष २०७४/७५ मा तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६ सय ८५ मेट्रिक टन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
१६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रमाणपत्र धितोमा राखेर ऋण, उद्यमी बन्दै युवा
अघिल्लो वर्ष मात्रै बगनासकाली गाउँपालिकाले बेरोजगार शिक्षित युवालाई शैक्षिक प्रमाणपत्र धितोमा लिएर व्यवसाय गर्न ऋण दिने निर्णय गर्यो । यो खबरबाट उत्साहित अधिकारीमा यो अवसरलाई उपयोग गर्ने सोच पलायो ।
१६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँड्न सकिन्छ वार्षिक साढे २३ अर्ब ?
यी सबै बेरोजगारलाई वार्षिक २५ हजार ८५० रुपैयाँका दरले बेरोजगार भत्ता दिने हो भने एक वर्षमै २३ अर्ब ४७ करोड १८ लाख रुपैयाँ चाहिन्छ । तर, सरकारले बेरोजगारलाई भत्ता दिन भन्दै ३ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । सरकारले छुट्टयाएको बजेटले १ लाख १६ हजार ५४ जनालाई मात्रै भत्ता दिन सकिन्छ । बाँकी झन्डै ८ लाख बेरोजगारले भत्ता पाउन सक्ने अवस्था हुँदैन ।
१५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यो वर्षकाे आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा कम
राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांक विश्लेषण गरी विभागले यो अनुमान सार्वजनिक गरेको हो ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राइम र ओमबीच मर्जर प्रयास असफल, कारबाही गर्ने राष्ट्र बैंकको तयारी
‘बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने्गा/भिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियामलीअनुसार कारबाही हुन्छ,’ पौडेलले भने, ‘मर्जरको प्रक्रिया पनि टुंगिनेछ ।’ विनियावलीमा एकपटक सैद्धान्तिक सहमति पाएपछि पछाडि फर्किनलाई केही बन्देज छन् ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
को हुन् घरजग्गा र शेयर बजारमा कालोधन छिराउने मधु र विनोद ?
राजस्व चुहावट गरेको तथा कालोधन प्रयोग गरेको अभियोगमा विभागले भारतीय नागरिक बिनोदकुमार गुप्ता र उनकी श्रीमती मधुकुमारी चौधरीलाई विपक्षी बनाएर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । गुप्ताकी श्रीमती चौधरी भने नेपाली नागरिक हुन् ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनसेललाई तत्काल कर नतिराउन अदालतको आदेश
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले २४ वैशाखमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । एनसेलले ९ वैशाखमा सरकारले निर्धारण गरेको कर प्रक्रिया ठीक नभएको भन्दै मुद्दा दायरा गरेको थियो ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
174
175
176
177
Next
सर्च गर्नुहोस्