ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
कृषि परियोजनाका लागि साढे २ अर्बको सम्झौता
१५ बुँदे समझदारीमा कृषिजन्य उत्पादनलाई उचित मूल्यमा संकलन गरी प्रशोधन र बजारीकरणको व्यवस्थापन गर्न संघले प्रशोधन केन्द्रसहितको नमुना आधुनिक कृषि बजार परियोजना निर्माण गर्ने उल्लेख छ ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विकास भएकोले व्यापार घाटा बढेको होः गभर्नर डा. नेपाल
‘व्यवसायको लागत बढेको छ, यो लागतमा अब उद्योग प्रतिष्ठान चलाउन सकिँदैन । लागत घटाउने एउटा उपाय बैंकको ब्याजदर घटाउने हो । उत्पादनशील क्षेत्रमा जाने कर्जा एकल अंकमा कायम गरिनुपर्छ,’ गोल्छाले भने ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश सरकारको बजेट खर्च : ९ महिनामा ३५ प्रतिशत
‘कामको कुरा छाडौं, टिप्पणी उठाउने सचिवकै अभाव खेपिरहेका छौं,’ मुख्यमन्त्री डोरमणि पौडेलले भने । बजेट निर्माण प्रक्रिया क्रमगत ढंगबाट अघि बढेको छ तर मन्त्रालयमा कर्मचारीको अभावका कारण समस्या भएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अघिल्लो आवको बजेट निर्माणका क्रममा सरुवा भएका सचिवको अहिलेसम्म पदवहाली नहुँदा समस्या भएको बताए ।
११ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूकम्पका चार वर्षः सर्वसाधारणका ५० प्रतिशत घर बनिसके
पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिब ४ खर्ब २९ अर्ब रुपैयाँ रकम आवश्यक पर्ने प्राधिकरणले बतायो । बजेट अपुग देखिएकाले नै अर्थ मन्त्रालय र दातृ निकायसँग सघन छलफल भइरहेको प्राधिकरणले जानकारी दियो ।
११ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनसेलले कर निर्धारणविरुद्ध सर्वोच्चमा मुद्दा हाल्यो
निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेलले सरकारले गरेको कर निर्धारणविरुद्ध सर्वोच्चमा मुद्दा हालेको छ । सोमबार सर्वोच्चमा एनसेलले दायर गरेको रिटमा ठूला करदाता कार्यालयले आफूलाई पुँजीगत लाभ कर तिराउन खोज्नु गैरकानुनी भएको उल्लेख छ ।
९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा सहकारीको ऋण नतिरी अर्कोबाट लिन नपाइने
अब एउटा सहकारी संस्थाबाट लिएको ऋण नतिरी अर्कोमा गएर ऋण लिन नपाइने भएको छ । नयाँ सहकारी नियमावलीले ऋण लिएर संस्था अर्को सहकारीबाट ऋण लिन खोज्नेलाई अंकुश लगाएको हो ।
९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थमन्त्रीले भनेः खर्च गर्न नसक्ने भए बजेट फिर्ता गर
उनले सबै मन्त्रालयले अधिकतम प्रयास गरी बैशाख मसान्तसम्ममा दुई तिहाई पुँजिगत खर्चको नतिजा ल्याउन धेरै बजेट भएका मन्त्रालयलका सचिवहरुलाई निर्देशन पनि दिए ।
९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनः सरकारले खोजेको ३१ खर्ब, आउने भो २५ खर्ब
परियोजना संख्याको आधारमा सोकेसिङ गरिएको आधा संख्यामा मात्रै लगानीकर्ताको चासो देखिएको छ । तर, रकमका आधारमा भने धेरै कम छैन ।
९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दाताको बदमासीः नेपालको नाममा आफ्नै आईएनजीओलाई पैसा
भूकम्पपीडितको नाममा दातृ निकायले दिएको रकम पनि आईएनजीओको भागमा परेको छ । बेलायती सहयोग संस्था डिफिडले एक्सन कन्टायरलाई १३ लाख ६१ हजार, अक्स्फामलाई ६० लाख २८ हजार, पिपुल इन निड नामक संस्थालाई ३१ लाख ६१ हजार र केयर नेपाललाई ३६ लाख ९५ हजार अमेरिकी डलर दिएको छ ।
९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणपति माइक्रोफाइनान्सको आईपीओ: २०७६/७७ बाट लाभांश आउन सक्ने
अघिल्लो वर्षको सञ्चित घाटा पूरा गरी जगेडा तथा विभिन्न कोष २० लाख २२ हजारले धनात्मक भएको छ ।
८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेरोजगार युवालाई निर्ब्याजी ऋण
युवाहरु कामको खोजीमा छन्, लगानीको अभावमा बसिरहेकाले गाउँपालिकाले निब्र्याजी ऋण दिने कुराले युवामा खुसीयाली छाएको छ ।
८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसदहरुलाई नै जानकारी नदिइ अर्थ समितिकाे पूर्वबजेट छलफल
८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटै गाउँपालिकामा दुई दर्जन ठूला उद्योग
एकपछि अर्को गदैैै उद्योगहरु थपिँदै गएपछि सो गाउँपालिका उद्योगमय बनेको छ । सोही कारणले त्यहाँ औद्योगिक करिडोर बनाउनुपर्ने माग पनि उद्योगी व्यवसायीबाट उठ्दै आएको छ ।
८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रारा ताल नजिकै तीनवटा रिसोर्ट खाेलिँदै
१५ करोड रूपैयाँभन्दा बढी लगानी हुने रिसोर्टका लागि गोर्खा इकोप्यानलको प्रयोग गरी चाँडै रिसोर्टका भवन बनाएर सञ्चालनमा ल्याइने रिसोर्टका अध्यक्ष अनुपविक्रम शाहले जानकारी दिए । रारा विमानास्थल नजिकै रहेका ताल्चा, सल्लेरी र मुर्मा गरी तीन ठाउँमा सञ्चालनमा ल्याइने र तीनै ठाउँमा गरी २० रोपनी क्षेत्रफलको जग्गामा ६० कोठे रिसोर्ट रहने बताइएको छ ।
७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यवसायीलाई अर्थमन्त्रीले भने, 'रामराज्यकाे कल्पना गर्न छाडिदिनुस्'
७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फोजी विस्तार किन महँगो ?
‘फोजी विस्तार किन महँगो ?’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमका अधिकारीलाई पछिल्लो समय धेरै गरिने प्रश्न हो यो । देशैभर फोजी विस्तार गर्न नेपाल टेलिकमले माघ २० गते चिनियाँ कम्पनी सीसीएसआई र जेइटीईसँग १९ अर्ब बराबरको सम्झौता गरिसकेको छ ।
७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहतको रकम प्रधानमन्त्री र सञ्चारमन्त्रीको गाउँका बाटोमा
७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एग्रो लघुवित्तको आईपीओ विश्लेषणः लाभांश न्यून, हकप्रदमा जोड
कम्पनीले हरेक वर्ष ठूलो मात्रामा पुँजी वृद्धि हुने प्रक्षेपण गरे पनि आम्दानीले मात्र सम्भव नहुने देखिन्छ । यसका लागि कम्पनीले हरेक वर्ष हकप्रद जारी गर्नुपर्ने देखिन्छ ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी भित्र्याउन प्रदेश ३ काे प्रयास, लगानीकर्तासँग विशेष छलफल
आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न उत्प्रेरित गरिने बताए । तीन नं. प्रदेशमा सङ्घीय राजधानी रहेको भन्दै उनले देशका २१ प्रतिशत जनता यही क्षेत्रमा बसोबास गर्ने बताए ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
175
176
177
178
Next
सर्च गर्नुहोस्